२० हजार घुस लिएका प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध भ्रष्टाचार मुद्दा, कैद, बिगोसहित जरिवाना

२० हजार घुस लिएका प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध भ्रष्टाचार मुद्दा, कैद, बिगोसहित जरिवाना
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रहरी वृत्त मालीगाउँ, काठमाडौँमा कार्यरत प्रहरी नायब निरीक्षक राउतले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने तथा मुद्दा मिलापत्र गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको हो । आयोगका अनुसार बैंकिङ कसुर अन्तर्गतको चे...

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
स्याङ्जा/ स्याङ्जाको हरिनास गाउँपालिकामा आजदेखि आठौं वडा स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु हुने भएको छ । गाउँपालिकाको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगिता वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । गाउँपालिका खेलकुद विकास समितिको सहयोगमा हुने प्रतियोगितामा पुरुष तथा महिला भलिबल, भेट्रान्स भलिबल तथा ब्याडमिन्टन खेल समावेश गरिएका छन् । प्रतियोगितामा विभिन्न वडाका खेलाडी तथा खेलप्रेमीको उत्साहजनक स...

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त
काठमाडौँ । सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि रिक्त रहेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा बोर्डमा निमित्त निर्देशक नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दैनिक प्रशासनिक तथा स्वास्थ्य सेवा सञ्चालनलाई सहज बनाउने उद्देश्यले रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र स्वास्थ्य बिमा बोर्डमा निमित्त न...

नेपाल उद्योग वाणिज्य महासंघको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले ‘छ स्तम्भ, साठी पहल’ शीर्षकको रणनीतिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ। महासङ्घको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष श्रेष्ठको पद बहालीसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको महासंघले जनाएको छ। महासङ्घले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणला...

केटीहरू कस्तो पार्टनर चाहन्छन् ?, सुखी दाम्पत्य जीवनका लागि पार्टनरसँग उमेरको अन्तर कति हुनुपर्छ ?

केटीहरू कस्तो पार्टनर चाहन्छन् ?, सुखी दाम्पत्य जीवनका लागि पार्टनरसँग उमेरको अन्तर कति हुनुपर्छ ?
काठमाडौँ । तपाईँले धेरै यस्ता जोडीहरू देख्नु वा सुन्नु भएको होला, जसको बिचमा उमेरको अन्तर धेरै छ। तर, यो आवश्यक छैन कि पुरुष पार्टनरको उमेर मात्रै ठुलो होस्, कहिलेकाहीँ महिला पार्टनरको उमेर पनि ठुलो हुन्छ । तर केटीहरू कस्तो पार्टनर चाहन्छन् भन्ने कुरा पनि जान्न जरुरी छ । धेरै केटीहरू विश्वास गर्छन् कि उनीहरूको पार्टनर परिपक्व हुनुपर्छ । त्यसैले तिनीहरू प्रायः एक बुद्धिमान पार्टनर चाहन्छन् जसले ...

श्रम मन्त्रालयले युरोपका १६ देशसँग श्रम सम्झौता अघि बढाउने तयारी

श्रम मन्त्रालयले युरोपका १६ देशसँग श्रम सम्झौता अघि बढाउने तयारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल...

राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु

राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु
काठमाडाैँ – दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित “साउथ एसिया ट्रेड फेयर २०२६” बिहीबारदेखि शुरु भएको छ। बिहीबार मे ७ देखि ११ तारिख (वैशाख २४ देखि २८, २०८३) सम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा शुरु भएको सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेलालाई व्यवसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरका रूपमा हेर...

जबर्जस्ती करणी आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा

जबर्जस्ती करणी आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा
हुम्ला – महिलालार्य जबर्जस्ती करणी गरेको आरोपमा एक जना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जुम्लाको पातारासी गाउँपालिका–५ का हालका वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका हुन्। प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले बुढालाई बुधबार पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको बताए। घटना सम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको गरिएको छ। प्रहर...

उर्लाबारी–४ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

उर्लाबारी–४ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न
उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ४ लाई बालमैत्री वडा घोषणा गर्ने अभियान अन्तर्गत बालमैत्री स्थानीय शासन सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उर्लाबारी नगरपालिकाको सभाहलमा केही दिन अगाडि आयोजना गरिएको थियोे । वडा सदस्य तथा कार्यपालिका सदस्य कृष्णकुमारी कडरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप–प्रमुख मीना कुमारी खतिवडा पौडेल प्रमुख अतिथिको रूपमा सहभागी ह...

घुम्ती शिविरबाट २५ सय बढी सेवाग्राही लाभान्वित

घुम्ती शिविरबाट २५ सय बढी सेवाग्राही लाभान्वित
चन्द्र पन्दाक ताप्लेजुङ, बैशाख २४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट दुई हजार पाँच सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । सोमबारदेखि सुरु गरिएको घुम्ती शिविरबाट बुधबारसम्ममा उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् । गाउँपालिकाका छ वटै वडामा सञ्चालन गर्नेगरी सुरु गरिएको एकीकृत घुम्ती शिविरको तेस्रो दिन बुधबार वडा नम्बर ६ फाकुम्बामा सम्पन्न भए...