रोमानिया पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ
उर्लाबारी । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा मोरङको रतुवामाईबाट एक म्यानपावर सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–८ दाम्राभिट्टाका ३७ वर्षीय उद्धव पाठक रहेका छन्। उनले दाम्राभिट्टामा ‘केएसए’ नामक म्यानपावर सञ्चालन गर्दै वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम असुलेको आरोप लागेको प्रहरीले जना...









