मनसुन जन्य विपद व्यवस्थापन सम्वन्धि प्रदेश स्तरीय सुरक्षा समन्वय समितको वैठक सम्पन्न

मनसुन जन्य विपद व्यवस्थापन सम्वन्धि प्रदेश स्तरीय सुरक्षा समन्वय समितको वैठक सम्पन्न
विराटनगर, जेठ २८ गते । मोरङको विराटनगर स्थित विग होटलमा मनसुन जन्य विपद व्यवस्थापन सम्वन्धि प्रदेश स्तरीय सुरक्षा समन्वय समितको वैठक सम्पन्न भएको छ । जेठ २८ गते कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुलीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकमा मनसुन जन्य घटना र विपद व्यवस्थापन सम्बन्धि बिस्तृत ...

बालाजु औद्योगिक क्षेत्रको बक्यौता विवाद फेरि सतहमा, लगानी वातावरणमा नकारात्मक सन्देश जाने उद्योगीको चिन्ता

बालाजु औद्योगिक क्षेत्रको बक्यौता विवाद फेरि सतहमा, लगानी वातावरणमा नकारात्मक सन्देश जाने उद्योगीको चिन्ता
काठमाडौं। बालाजु औद्योगिक क्षेत्रभित्र लामो समयदेखि चलिरहेको बक्यौता रकम विवादले फेरि नयाँ मोड लिएको छ। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ (फिनी)ले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड (आईडीएमएल)लाई पत्र लेख्दै सर्वोच्च अदालतको अन्तिम फैसलापछि पनि उद्योगीमाथि बक्यौता रकम भुक्तानीका लागि सार्वजनिक सूचना जारी गरिएकोप्रति आपत्ति जनाएको छ। महासंघले असार २६ गते पठाएको पत्रमा भाडा विवादसम्बन्धी मुद्...

५०९ जना प्रहरी निरीक्षकको एकैपटक सरुवा को कहाँ (सूची)

५०९ जना प्रहरी निरीक्षकको एकैपटक सरुवा को कहाँ (सूची)
काठमाडौं। नेपाल प्रहरीमा एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जेठ २७ गतेको निर्णयानुसार देशभरका ५०९ जना इन्स्पेक्टरको सरुवा गरेको हो। विभागले सार्वजनिक गरेको विवरण अनुसार सरुवा भएका सबै प्रहरी अधिकारीहरूले आगामी असार महिनादेखिको तलब र भत्ता सरुवा भएकै नयाँ दरबन्दीबाट भुक्तानी पाउनेछन्। आवश्यकता र कार्यदक्षताक...

टिप्पर दुर्घटनामा एक जनाको मृत्यु

टिप्पर दुर्घटनामा एक जनाको मृत्यु
अर्जुन काफ्ले स्याङ्जा, जेठ २८ गते । चापाकोट नगरपालिकामा सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चापाकोट नगरपालिका–४ पुम्दीमा मल्याङकोटबाट घुर्लीचौरतर्फ जाँदै गरेको ग १ क ४४४६ नम्बरको टिप्पर उकालो सडकमा चिप्लिएर एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा टिप्परमा सवार म्याग्दीको मा...

मेची राजमार्गको संरचना हटाउने सूचनाप्रति सरकारसँग फुङलिङ नगरपालिकाद्धारा पुनर्विचारको आग्रह

मेची राजमार्गको संरचना हटाउने सूचनाप्रति सरकारसँग फुङलिङ नगरपालिकाद्धारा पुनर्विचारको आग्रह
ताप्लेजुङ। फुङलिङ नगरपालिकाले मेची राजमार्गको सडक सीमाभित्र पर्ने संरचना हटाउन जारी गरिएको ३५ दिने सूचनाप्रति नेपाल सरकारसँग पुनर्विचारको आग्रह गरेको छ। नगर कार्यपालिकाको गत जेठ २२ गते बसेको बैठकले उक्त सूचनाका कारण नगरवासीको जनजीवनमा गम्भीर असर पर्ने निष्कर्ष निकाल्दै नेपाल सरकारसँग पुनर्विचारको आग्रह गर्ने निर्णय गरेको हो। सडक डिभिजन कार्यालय इलामले जेठ १३ गते मेची राजमार्गको दायाँबायाँ १५–१५...

चर्चित गीतकार डीपी खनालको नयाँगीत ‘ऐना फुटेको’ सार्वजनिक

चर्चित गीतकार डीपी खनालको नयाँगीत  ‘ऐना फुटेको’ सार्वजनिक
काठमाडौँ । गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वर रहेको गीत ‘ऐना फुटेको’को सार्वजनिक भएको छ । चर्चित गीतकार डीपी खनालको शब्द र लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’को कर्णप्रिय संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन्। प्रेम, बिछोड र भावनात्मक अनुभूतिलाई केन्द्रमा राखेर तयार गरिएको गीतको म्युजिक भिडियोमा सदाबहार अभिनेता आर्यन सिग्देल र जुना सुन्दासको अभिनय रहेको छ बिभोर पोखरे...

बुटवलमा सुनचाँदी पसलको चोरीमा कर्मचारीसँग मिलेर सञ्चालकले गरे चोरी !

बुटवलमा सुनचाँदी पसलको चोरीमा कर्मचारीसँग मिलेर सञ्चालकले गरे चोरी !
बुटवल । बुटवलमा एक सुनचाँदी पसलमा भएको चोरीमा पसलकै सञ्चालक संलग्न रहेको प्रहरीले बताएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलबाट सुनका गरगहना तथा कच्चा सुन गरी करिब ८० तोला सुन हराएको भनि दाबी गरिएको यो घटनामा मुख्य योजनाकार सञ्चालक स्वयम् भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । घटनाबारे एक हप्ताको अनुसन्धानबाट चोरीमा पसल सञ्चालक दीपक सेन्चुरी र कर्मचारी नवीन व...

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ २८ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ २८ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
आजको राशिफलः बिस २०८३ जेठ २८ गते बिहिवार, ईस २०२६ जुन ११, नेपाल सम्बत ११४६ अनलागा एकादशी, अधिक ज्येष्ठ कृष्णपक्ष, अधिक जेठ कृष्ण एकादशी, पञ्चाङ्गः शोभन बव रेवती, गृष्म ऋतु, चन्द्रमा मेष राशिमा, सुर्य बृष राशीमा, योगः शाेमन, करणः बव । आज परमा एकादशी व्रत पनि हो । आज नेपालमा सुर्योदय बिहान ५ः १० मिनेटमा र सूर्यास्त साँझ ६ः५७ मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा...

कक्षा–११ का विद्यार्थीलाई एभरेष्टको अभिमुखीकरण

कक्षा–११ का विद्यार्थीलाई एभरेष्टको अभिमुखीकरण
विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट स्कुलले कक्षा ११ का विद्यार्थीका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको सभाहलमा आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई उत्प्रेरक डा. ताराप्रसाद गिरीले विभिन्न प्रसङ्ग र उदाहरण प्रस्तुत गर्दै भविष्य उज्वल बनाउन खेल्नुपर्ने भूमिकाका विषयमा अवगत गराउनुभएको थियो । उहाँले कक्षा ११ र १२ भनेको उच्च शिक्षाका लागि एउटा महत्वपूर्ण खुट्किलो रहेको भन्द...

समुदायमै रोग पहिचान र सूचना व्यवस्थापन सुदृढ बनाउन विराटनगरमा स्वास्थ्यकर्मीलाई विशेष प्रशिक्षण

समुदायमै रोग पहिचान र सूचना व्यवस्थापन सुदृढ बनाउन विराटनगरमा स्वास्थ्यकर्मीलाई विशेष प्रशिक्षण
विराटनगर । महामारीजन्य तथा संक्रामक रोगको प्रारम्भिक पहिचान, समयमै सूचना प्रवाह र समुदायस्तरमै नियन्त्रणका उपायलाई प्रभावकारी बनाउन विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मीका लागि दुईदिने समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा विभिन्न वडामा कार्यरत स्वास्थ्यकर्मीलाई समुदायस्तरमा देखिने रोगका लक...