नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख कित्ता सेयर सूचीकृत

नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख कित्ता सेयर सूचीकृत
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख १० हजार कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीले नेप्सेमा हकप्रद सेयर सूचीकृत गराएको हो। कम्पनीले सेयरधनीका लागि वितरण गरेको १० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो।

पर्यटन व्यवसायमा एआई प्रविधिको उपयोग बढाउन तालिम प्रदान

पर्यटन व्यवसायमा एआई प्रविधिको उपयोग बढाउन तालिम प्रदान
काठमाडौं। पर्यटन क्षेत्रका व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको छ। सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटरर्स (सोट्टो)ले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहल दिगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा दुईदिने कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तालिम प्रदान गरेको हो। सोमबार र आज सञ्चालन भएको तालिममा पर्यटन क्षेत्रका ३३ जना...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?
काठमाडाैं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबा...

शनिबार र आइतबार १६ हजार ३०० सिलिन्डर ग्यास वितरण, झन् बढ्दै उपभोक्ताको भीड

शनिबार र आइतबार १६ हजार ३०० सिलिन्डर ग्यास वितरण, झन् बढ्दै उपभोक्ताको भीड
काठमाडौं। नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिए पनि उपभोक्ताको भीड हटेको छैन। ग्यासका लागि उपभोक्ता दिनभरजसो लाइनमै देखिए। बिक्रेताबाट सहजै ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौँ र भक्तपुरका १० स्थानबाट विभिन्न कम्पनीको ग्यास बिक्री वितरण गर्ने व्यवस्...

भदौमा ५ बैंकले ब्याजदर पुनः घटाउँदा अधिकांशको स्थिर, कुनको कति पुग्यो ?

भदौमा ५ बैंकले ब्याजदर पुनः घटाउँदा अधिकांशको स्थिर, कुनको कति पुग्यो ?
काठमाडौं । वाणिज्य बैंकहरूले २०८३ साल भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम भदौमा पनि रोकिएको छैन । २० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् । बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेका कारण साउनको तुलनामा भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप...

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
भोजपुर। पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको छ। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी तथा खोर निर्माणमा ५० प्रतिशत अनुदान पाएपछि महिला व्यावसायिक बङ्गुरपालनमा जुटेका हुन्। पौवादुङमा गाउँपालिका–४ बास्तिमकी बर्तमाया राई गाउँपालिकाको सहयोगमा खोर निर्माणसँगै उन्नत जातका बङ्गुरका...

राष्ट्रिय जीवन बीमा कम्पनीको कुल व्यापार पौने १० अर्ब माथि

राष्ट्रिय जीवन बीमा कम्पनीको कुल व्यापार पौने १० अर्ब माथि
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले २ करोड ३८ लाख घाटा व्यवहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले २ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ४ करोड १ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँले ऋणा...

एनसेल प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, १५ दिनभित्र लिखित जवाफ माग

एनसेल प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, १५ दिनभित्र लिखित जवाफ माग
काठमाडौं। सर्वोच्च अदालतले एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन तत्कालका लागि सार्वजनिक नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उक्त आदेश दिएको हो। एनसेल आजियाटा लिमिटेडका तर्फबाट कम्पनी सचिव निशिका शर्माले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त प्रकरणमा सरकारसँग १५ दिनभित्र लिखित जवाफसमेत माग ...

रिजालको ग्यास उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना

रिजालको ग्यास उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना
मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले रिजालको ग्यास उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको छ। कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै बूढीगंगा गाउँपालिका–५ स्थित ग्यास उद्योगमा बुधबार गरिएको स्थलगत अनुगमनका क्रममा ग्यासका सिलिण्डरमा त्रुटि देखिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार उद्योग परिसरमा रहेका १९ वटा सिलिण्डरमध्ये एउटा सिलिण्डरमा २ सय ४० ग्राम तौल कम रहेक...

लुम्बिनी अपडेट : ३ सय ७१ सवारीसाधन कारबाहीमा, ४ लाखभन्दा बढी राजस्व संकलन

लुम्बिनी अपडेट : ३ सय ७१ सवारीसाधन कारबाहीमा, ४ लाखभन्दा बढी राजस्व संकलन
बुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले पछिल्लो २४ घण्टाको ट्राफिक गतिविधि तथा सवारी दुर्घटनासम्बन्धी विवरण सार्वजनिक गरेको छ । कार्यालयका अनुसार लुम्बिनी प्रदेशका विभिन्न स्थानमा २४ घण्टाको अवधिमा १२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको कार्यालय...