पोखरा विमानस्थल कर छुट प्रकरण: भ्रष्टाचार मुद्दामा साक्षी बकपत्र र थप प्रमाण बुझ्न विशेष अदालतको आदेश

पोखरा विमानस्थल कर छुट प्रकरण: भ्रष्टाचार मुद्दामा साक्षी बकपत्र र थप प्रमाण बुझ्न विशेष अदालतको आदेश
काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको कर छुट प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले सम्बन्धित साक्षीहरूको बकपत्र लिन र विषयसँग सम्बन्धित सरकारी निर्णय फाइलहरू झिकाउन आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठले नेपाल सरकार विरुद्ध ज्ञानेन्द्र बहादुर कार्कीसमेत भएको भ्रष्टाचार (हिनामिना) मुद्दामा यस्तो ...

उद्यमी व्यवसायीले भने-सरकारले मर्यादित भाषा बाेल्नुपर्‍यो, निजी क्षेत्रलाई मात्रै गाली गरेर अर्थतन्त्र सुध्रिँदैन

उद्यमी व्यवसायीले भने-सरकारले मर्यादित भाषा बाेल्नुपर्‍यो, निजी क्षेत्रलाई मात्रै गाली गरेर अर्थतन्त्र सुध्रिँदैन
काठमाडौं। निजी क्षेत्रका उद्यमी व्यवसायीका छाता संगठनका प्रमुखहरुले सरकारसँग उद्यमी व्यवसायीलाई मर्यादित भाषा बोलिदिन आग्रह गरेका छन्। आज नेपाल आर्थिक पत्रकार समाज सेजनको २८औं वार्षिक साधारणसभामा उपस्थित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकार र राजनीति वृत्तबाट व्यवसायीलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका हुन्। कोभिड म...

नेपाल एयरलाइन्समा बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीको हवाई ढुवानी शुल्क छुट

नेपाल एयरलाइन्समा बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीको हवाई ढुवानी शुल्क छुट
काठमाडौं । नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ । निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने जनाएको छ । निगमका अनुसार सम्बन्धित दूतावासस...

राजधानी भित्रिन अर्को सडकको सूची थपियो, हेटौंडा–काठमाडौं वैकल्पिक सडक सञ्चालनको तयारी

राजधानी भित्रिन अर्को सडकको सूची थपियो, हेटौंडा–काठमाडौं वैकल्पिक सडक सञ्चालनको तयारी
हेटौंडा। बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सडकको आवश्यकता बढेसँगै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो। बागमती प्रदेशका मुख्यमन्त्री क...

चीनले नेपाललाई मौसमसम्बन्धी सहयोग गर्दै

चीनले नेपाललाई मौसमसम्बन्धी सहयोग गर्दै
काठमाडौं । चीनले रसुवा-ग्यिरोङ सीमा क्षेत्रमा आएको भीषण बाढीपहिरोपछि नेपाललाई मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानमा सहयोग गर्दै आएको जनाएको छ । चीनको मौसम प्रशासनका प्रवक्ता वाङ यावेईका अनुसार विपद्पछि चीनले तत्कालै नेपालको मौसम विभागसँग मौसमसम्बन्धी भिडियो छलफल गरेको थियो । त्यसयता नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा विपद्को प्रभावसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ । उनका ...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि चार करोड एक लाख सहयोग

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि चार करोड एक लाख सहयोग
काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइ...

बाढी पिडितलाई हिमालयन बुलियन कम्पनीको एक करोड एक लाख सहयोग

बाढी पिडितलाई हिमालयन बुलियन कम्पनीको एक करोड एक लाख सहयोग
काठमाडौं। रसुवा, नुवाकोट, धादिङलगायत तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसअघि २१ लाख रुपैयाँ जम्मा गरिसकेको जनाएको छ। थप ८० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेसँगै कम्पनीको कुल सहयोग रकम १ करोड १ लाख रुपैयाँ...

भोटेकोशी बाढी पीडितलाई अर्घाखाँची सिमेन्टको साथ, एक करोड ११ लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई अर्घाखाँची सिमेन्टको साथ, एक करोड ११ लाख सहयोग
काठमाडौं। गत बुधबार आएको भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुर्नस्थापनाका लागि रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार १ करोड ११ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। अर्घाखाँची सिमेन्टका सञ्चालकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन्। उद्योगले बाढी पीडितको उद्धार, राहत, उपचार तथा पुर्नस्थापनामा सघाउने उद्देश्यले ...

आर्थिक वर्षको पहिलो ३४ दिनमा १ खर्ब राजस्व संकलन

आर्थिक वर्षको पहिलो ३४ दिनमा १ खर्ब राजस्व संकलन
काठमाडौं। चालू आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले १ खर्बभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो ३४औँ दिन (बुधबार) सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महसुलतर्फ १४.५५ प्रतिशत, अन्तःशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको हो। यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट)तर...

बीमा सेवा व्यवस्थित र बीमितमैत्री बनाउन प्राधिकरणको निर्देशन

बीमा सेवा व्यवस्थित र बीमितमैत्री बनाउन प्राधिकरणको निर्देशन
विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले बीमा सेवा थप व्यवस्थित, पारदर्शी र बीमित मैत्री बनाउन जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिएको छ । कोशी प्रदेश कार्यालयमा शुक्रबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख राजेन्द्र महर्जनलाई स्वागत तथा बधाई दिँदै आगामी आर्थिक वर्षका कार्ययोजना, बीमा व्यवसायका चुनौती र से...