काठमाडौं। नेपाली बजारमा आज छापावाल सुनको मूल्य तोलामा ८०० ले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य तीन हजार ९७० कायम छ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य तीन हजार ९९५ मा कारोबार भएको थियो।





