सुपादेउराली मन्दिरनजिकैको पुलबाट हाम फालेर एक युवतीको मृत्यु

सुपादेउराली मन्दिरनजिकैको पुलबाट हाम फालेर एक युवतीको मृत्यु
बुटवल। अर्घाखाँचीको सुपादेउराली मन्दिरनजिकैको चर्चित झोलुंगे पुलबाट हाम फालेकी एक युवतीको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका–७ स्थित सुपादेउराली मन्दिरभन्दा उत्तरमा रहेको झोलुङ्गे पुलबाट कपिलवस्तु वाणगंगा नगरपालिका–७ की २३ वर्षीया सरिता भण्डारीले हाम फालेकी थिइन्। आज दिउँसो पुलबाट हाम फालेपछि गम्भीर घाइते भएकी भण्डारीलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएकोमा चिकित्सकल...

उर्लाबारीमा आपतकालीन अत्यावश्यक सेवा केन्द्र निर्माण हुने

उर्लाबारीमा आपतकालीन अत्यावश्यक सेवा केन्द्र निर्माण हुने
उर्लाबारी । कोशी प्रदेश सरकारले मोरङको उर्लाबारीमा आपतकालीन अत्यावश्यक सेवा केन्द्र निर्माण गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले केन्द्र निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिएका छन् । प्रदेश सरकारले विपद् व्यवस्थापन, खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त केन्द्र स्थापना गर्न लाग...

प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव

प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
काठमाडौं । तीन दिनसम्म दरबारमार्गको दरबार रोधी क्लब लोकसंगीतको रंगमा रंगियो। एकातिर वरिष्ठ गायक प्रेमराजा महतदेखि विश्व दोङसम्मका चर्चित कलाकारले दर्शकलाई नचाए, अर्कोतिर दृष्टिविहीन तथा संघर्षरत कलाकारप्रति सहयोगको हात बढाउँदै क्लबले सामाजिक उत्तरदायित्वको उदाहरण पनि प्रस्तुत गर्‍यो। २९ जेठदेखि १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक उत्सवमा प्रेमराजा महतको ‘माया भेटियो बन्दीपुरै...

फिफा विश्वकपमा एकैरात तीन खेल बराबरी

फिफा विश्वकपमा एकैरात तीन खेल बराबरी
फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न तीनवटा खेलमा सबैको नतिजा बराबरीमा टुंगिएको छ । सुरुको खेलमा स्पेन र केप भार्डे गोलरहित बराबरीमा रोकिएका थिए । पहिलोपटक विश्वकपमा सहभागी भएको सानो राष्ट्र केप भार्डेले पूर्वविश्वविजेता स्पेनलाई अंक बाँड्न बाध्य बनाएको हो । स्पेनविरुद्धको प्रभावशाली प्रदर्शनपछि केप भार्डेले धेरै समर्थकको ध्यान तानेको छ । विशेषगरी, केप भार्डेका गोलकिपर भोजिन्हाको प्रदर्शनक...

झापाको सीमामा फेरि बङ्गलादेशी नागरिक पक्राउ

झापाको सीमामा फेरि बङ्गलादेशी नागरिक पक्राउ
झापा : दुई दिनको अन्तरालमा नेपाल–भारत सीमाक्षेत्रबाट अर्का एक बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। भारतको सशस्त्र सीमा बल ‘एसएसबी’ले नेपालबाट भारततर्फ अवैध रूपमा प्रवेश गर्न खोजिरहेका एक बङ्गलादेशी नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ। एसएसबीको ४१औँ बटालियनअन्तर्गत बोर्डर इन्टेलिजेन्स टिम ‘बिआइटी ले पानीट्यांकीस्थित पुरानो मेची पुलमा नियमित जाँचका क्रममा बङ्गलादेशको मदारीपुर जिल्लाको उमेदपुर गाउ...

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम
सौगात विष्ट ताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ताप्लेजुङमा सिजनल सयपत्री फूल खेती तालिम सुरु भएको छ । सामाजिक न्यायको लागि महिला सञ्जाल ताप्लेजुङको आयोजनामा फूल खेती तालिम सुरु भएको हो । तालिममा जिल्लाका विभिन्न क्षेत्रका महिलाहरूको सहभागिता रहेको छ। तालिममार्फत सहभागी महिलाहरूलाई सयपत्री फूलको व्यावसायिक खेती, उत्पादन व्यवस्थापन, बजार व्यव...

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न
काठमाडौं, २ असार । कपालको हेरचाहको उल्लेख छ र आयुर्वेदिक उपचारको उल्लेख छैन भन्ने सम्भव छैन।   हाम्रा हजुरबा हजुरआमाले यस्ता धेरै प्राकृतिक उपायहरू (हेयर ग्रोथ  रेमेडीज) अपनाउनुहुन्थ्यो, जुन कपालको लागि धेरै फाइदाजनक साबित हुने गरेको प्रमाणित भइसकेको छ । यदि तपाई पनि आफ्नो कपाललाई सुन्दर र मजबुत बनाउन चाहनुहुन्छ भने तपाईले अमला, मेथी र हिबिस्कसबाट बनेको तेल प्रयोग गरी हेर्नुहोस्। &nb...

ब्राजिललाई पछि पार्दै जर्मनी बन्यो विश्वकपमा सबैभन्दा बढी गोल हान्ने राष्ट्र

ब्राजिललाई पछि पार्दै जर्मनी बन्यो विश्वकपमा सबैभन्दा बढी गोल हान्ने राष्ट्र
काठमाडौं, २ असार ।  कुराकाओमाथि सानदार बिजयसँगै जर्मनीले ब्राजिलको सबैभन्दा बढी गोल गर्ने राष्ट्रको रेकर्ड तोडेको छ ।   प्रतियोगितामा राष्ट्रहरूले गरेको गोलको हिसाबले २०२६ को प्रतियोगितामा आफ्नो पहिलो खेलमा कुराकाओमाथि जर्मनीको विजयसँगै उनीहरूले ब्राजिलको रेकर्डभन्दा एक गोलले झिनो अन्तरले माथि उक्लिएका हुन्।   कुराकाओमाथी ७–१ को अन्तरले जीत हासिल गरेकोसँगै जर्मनी विश्वकपमा सबैभन्दा बढी...

आजको राशिफल ~वि.सं. २०८३ आषाढ ०२ गते मङ्गलवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ आषाढ ०२ गते मङ्गलवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
आजको राशिफलः बिस २०८३ असार २ गते मंगलवार,  ईस २०२६ जुन १६, नेपाल सम्बत ११४६ तछलाथ्व द्वितीया, अधिक ज्येष्ठ शुक्ल पक्ष, जेठ शुक्ल द्वितीया, पञ्चाङ्गः वृद्धि बालव आर्द्रा, गृष्म ऋतु, चन्द्रमा मिथुन राशिमा, सुर्य मिथुन राशीमा, योगः गण्ड, करणः बब । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस पनि हो । आज नेपालमा सुर्योदय बिहान ५ः १० मिनेटमा र सूर्यास्त साँझ ६ः५८ मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्...

रहेनन् समाजसेवी साह

रहेनन् समाजसेवी साह
विराटनगरका सक्रिय समाजसेवी भगवान लाल साहको ९६ वर्षको उमेरमा सोमबार निधन भएको छ । १९८७ साल बैशाख १ गते जन्मिएका उनको सोमबार विराट टिचिङ्ग अस्पतालमा उपचारको क्रममा निधन भएको हो । साह एक सफल उद्योगी पनि हुन् । उनी विभिन्न संघ संस्थामा सक्रिय थिए । साहले अखिल नेपाल वैश्य सेवा समिति विराटनगरको संस्थापक एवं पूर्व अध्यक्ष, पञ्चमुखी हनुमान मन्दिर एवं श्रीराम दरबार सञ्चालक समितिका पूर्व अध्यक्ष , शितल ध...