पौष २६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष
कृषि, पशुपालन तथा साना तिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा विशेष सावधानी अपनाउनु होला । बेकारको विवादमा फसिने सम्भावना छ, त्यसैले बोल्दा धैर्य गर्नु उत्तम हुनेछ । व्यापारमा भने फाइदा हुने देखिन्छ । पेशागत रूपमा केही समस्या आउन सक्छ । मुद्दा मामिलामा पर्न सकिने र अनौठा समाचार सुन्न पाइने योग छ ।
वृष
कामकाजमा केही समस्याको सामना गर्नुपर्ला । गलत लेनदेनका कारण अप्ठ्यारो आउन सक्छ । जा...









