मालुङ्गामा एकमहिने कटाई–सिलाई तालिम सम्पन्न

मालुङ्गामा एकमहिने कटाई–सिलाई तालिम सम्पन्न
स्याङ्जा, असार २३ — स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गामा सञ्चालन गरिएको एकमहिने कटाई–सिलाई तालिम सम्पन्न भएको छ। गल्याङ नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित तालिमको समापन कार्यक्रम नगर प्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रम नगर उपप्रमुख हेमा न्यौपानेको अध्यक्षतामा आयोजित गरिएको थियो। समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज अधिक...

असार ०९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

असार ०९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष राशि पुरानो लगानी वा प्रयासबाट न्यायसंगत लाभ प्राप्त हुने सम्भावना छ । तर पारिवारिक सम्बन्धमा केही कटुता आउन सक्छ । वरिष्ठ वा अभिभावकको सल्लाह बेवास्ता गर्दा कार्यमा अवरोध उत्पन्न हुन सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ । वृष राशि बौद्धिक तथा सृजनात्मक क्षेत्रमा सम्मान प्राप्त हुने सम्भावना छ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने उद्योग वा व्यवसायमा गरिएको लगानी लाभदायक बन्न सक्छ । आत्मव...

जापानमा गुञ्जियो नेपाली भलिबलको उत्सव, पिरो स्पोर्ट्स क्लबले रच्यो इतिहास

जापानमा गुञ्जियो नेपाली भलिबलको उत्सव, पिरो स्पोर्ट्स क्लबले रच्यो इतिहास
विराटनगर / नेपाल कल्याण समाज जापानद्वारा आयोजित ‘प्रथम हाकोने कप भलिबल प्रतियोगिता २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। जापानस्थित नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा तथा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न क्लब तथा संस्थाहरूको उत्साहजनक सहभागिता रहेको थियो। जापानको पर्यटकीय क्षेत्र हाकोनेमा सम्पन्न प्रतियोगिताको खुला पुरुषतर्फ ‘पिरो स्पोर्ट्स क्लब’ ले उपाधि जि...

एकल महिलालाई आत्मनिर्भर बनाउन नेचासल्यानमा बङ्गुर र बाख्रा वितरण

एकल महिलालाई आत्मनिर्भर बनाउन नेचासल्यानमा बङ्गुर र बाख्रा वितरण
सोलुखुम्बु, असार । नेचासल्यान गाउँपालिकाले आर्थिक रूपमा विपन्न तथा लक्षित वर्गमा रहेका ६० वर्षमुनिका एकल महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बङ्गुर र बाख्रा वितरण कार्यक्रमलाई तीव्रता दिएको छ। गाउँपालिकाले सञ्चालन गरेको विशेष लक्षित कार्यक्रमअन्तर्गत एकल महिलाहरूलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्दै उनीहरूको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ बङ्गुर र बाख्रा वितरण गरिएको हो। पालिकाका...

उपमेयर कप खोखो बुधबारदेखि

उपमेयर कप खोखो बुधबारदेखि
काठमाडौँ, असार ८ गते । काठमाडौँ महानगरपालिकाको आयोजनामा असार १० देखि १३ गतेसम्म विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा काठमाडौँ महानगरभित्रका विभिन्न १० सामुदायिक विद्यालयका पुरुष र महिलामा गरी १८ टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमार्डौँ महानगरपालिका खोखो सङ्घका अध्यक्ष दीपक महर्जनले जानकारी दिनुभयो । नेपाल खोखो सङ्घको प्राविधिक स...

तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
काठमाडौं । मात्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ।  तीन चरणमा गरिएको शिविरबाट करिव पाँच हजारभन्दा धेर आँखाका विरामीहरु लाभान्वित भएका हुन्।  शिविरको  क्रममा आँखा जाँच गर्ने देखि निःशुल्क औषधी वितरण लगायका काम हुँदै आइरहेको छ। केन्द्रले काठमाडौं उपत्यकाबाहिर पनि माग भएको खण्डमा निशुल्क आँखा शिविर र औषधी  पनि निश...

चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ

चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ
कास्की, ८ असार । चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ शिवनगर टोल बस्ने सर्लाही लालबन्दी नगरपालिका-१७ घर भएका ३५ वर्षीय भुवन बहादुर साह शंकर र कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका ३५ वर्षीय बिराज सुनार रहेका छन् ।    पोखरा महानगरपालिक...

असल नियतले सेवा दिए स्वास्थ्यकर्मी दण्डित हुँदैनन् : न्यायाधीश

असल नियतले सेवा दिए स्वास्थ्यकर्मी दण्डित हुँदैनन् : न्यायाधीश
सुर्खेत। सुरक्षित गर्भपतन सेवा प्रदान गर्दा स्वास्थ्यकर्मीले कानुनी कारबाहीको त्रासभन्दा पनि कानुनको सही ज्ञान, पेसागत मर्यादा र असल नियतका साथ काम गर्नुपर्ने सरोकारवालाले बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको ‘सुरक्षित गर्भपतन तथा कानुन कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा न्यायाधीश, सरकारी वकिल, प्रशासन, प्रहरी तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिह...

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल नियन्त्रणमा

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल नियन्त्रणमा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई सुर्खेतबाट पक्राउ गरेको हो। पार्टीको प्रदेशस्तरीय कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। उनीमाथि सेयर कारोबार र सम्पत्तिको स्रोत शंकास्पद देखिएकाले सोही विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको विभाग सम...

बजेटमाथिको सामान्य छलफल जारी

बजेटमाथिको सामान्य छलफल जारी
विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल जारी छ। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस भनी सदनमा प्रस्ताव गर्नु भएपछि छलफल जारी भएको हो। छलफलमा प्रदेशसभा सदस्य प्रेमराज थाम्साङले बजेटको स्रोतको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको हो भन्दै शिक्षा र स्वास्थ्यमा ल...