जबरजस्ती करणी गरेको अभियोगमा इलाममा एक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा इलाममा एक पक्राउ
इलाम, १० असार । जबरजस्ती करणी गरेको अभियोगमा इलाममा एकजना पक्राउ परेका छन् ।    २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका–३ माझगाउँ सिंहमाई टोल बस्ने ६० वर्षीय माईला भन्ने बुद्धप्रकाश राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।   बुद्ध प्रकाशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्र...

जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंवाट एक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंवाट एक पक्राउ
काठमाडौं, १० असार । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा एकजना पक्राउ परेका छन् ।    १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने कैलाली घोडाघोडी नगरपालिका(१० घर भएका २२ वर्षीय गणेश विश्वकर्मालाई दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    गणेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरील...

वर्ल्डलिंक कम्युनिकेसनको वार्षिक कारोबार १२ अर्ब १३ करोड, क्रेडिट रेटिङमा स्तरोन्नति

वर्ल्डलिंक कम्युनिकेसनको वार्षिक कारोबार १२ अर्ब १३ करोड, क्रेडिट रेटिङमा स्तरोन्नति
काठमाडौं। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले एक वर्षमै सवा १२ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा १२ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो। कम्पनीको व्यवसाय विस्तार र वित्तीय प्रदर्शनमा देखिएको निरन्तर सुधारका आधारमा रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले वर्ल्डलिंकको पौने ३ अर्बको ऋण साख मूल्यांकन (क्रेडिट रेटिङ) स्तरोन्नति...

उद्योग–वाणिज्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

उद्योग–वाणिज्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
उर्लाबारी । उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा बुधबार सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय, कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख उद्योग अधिकृत भवानी घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी भएको थिए। कार्यक्रमको सञ्चालन उद्योग अधिकृत यामनाथ बरालले गरे भने मोरङका प्रमुख उद्योग अधिकृत शंकर क...

आज सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ हजार ६०० रुपैयाँले घट्यो

आज सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ हजार ६०० रुपैयाँले घट्यो
विराटनगर / नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ३ हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यति नै परिणामको सुन मंगलबार २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ । आज चाँदी ४ हजार ४८५ रुपैयाँमा कारोबा...

सूर्यज्योति लाइफको ३.२० लाख संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य १६५ रुपैयाँ

सूर्यज्योति लाइफको ३.२० लाख संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य १६५ रुपैयाँ
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३ लाख २० हजार कित्ता संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ। कम्पनीले बुधबारदेखि उक्त सेयर बिक्रीका लागि आवेदन आह्वान गरेको हो। कम्पनीका अनुसार बिक्रीमा राखिएको सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा पेश ग...

अवैध सामानसहित मिनी ट्रक नियन्त्रणमा

अवैध सामानसहित  मिनी ट्रक नियन्त्रणमा
काेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीस्थित कानेपोखरी–रंगेली सडकखण्डबाट प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न खाद्यान्न तथा उपभोग्य सामग्रीसहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ। दक्षिणतर्फको रंगेली बजारबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ४४४४ नम्बरको सेतो मिनी ट्रकलाई प्रहरीले नियमित चेकजाँचका क्रममा रोकेको थियो। जाँचका क्रममा ट्रकमा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका विभिन...

मेरिङदेन गाउँपालिकाको बजेट ४७ करोड ४२ लाख

मेरिङदेन गाउँपालिकाको बजेट ४७ करोड ४२ लाख
ताप्लेजुङ, असार ९ गते । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४ का लागि ४७ करोड ४२ लाख २४ हजार ८८३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष युक हाङ विर हाङ्गाम (डम्बर) को अनुमतिमा उपाध्यक्ष दुर्गा चोङबाङले गाउँसभाको १९औँ बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष चोङ्बाङद्धारा गाउँसभामा प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३३ करोड ७७ लाख ९० हजार ७४३ रुपैयाँ र पू...

मैवाखोलाको बजेट ४३ करोड ६१ लाख

मैवाखोलाको बजेट ४३ करोड ६१ लाख
ताप्लेजुङ , असार १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८३-८४ का लागि ४३ करोड ६१ लाख ३४ हजार ८० रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अनुमतिमा उपाध्यक्ष कमलकुमारी लिम्बूले गाउँसभाको १९औँ बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो। उपाध्यक्ष लिम्बूका अनुसार संघीय वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ५३ लाख रूपियाँ, प्रदेश वित्तीय समान...

२०१६ मा सन्यास लिएका मेस्सीले जब फर्केर विश्व रेकर्ड बनाए

२०१६ मा सन्यास लिएका मेस्सीले जब फर्केर विश्व रेकर्ड बनाए
काठमाडौं, १० असार । खासमा सन २०१६ मा लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भए पछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । खासमा मेस्सी पेनाल्टी सुटआउटमा चुकेपछि अर्जेन्टिना ९ वर्षमा चौथो ठूलो फाइनलमा पराजित हुन पुगेको थियो, जसको पीडा उनले सहन सकेनन् र भनिदिए, ‘म अन्तर्राष्ट्रिय फुटवलवाट सन्यास लिदैँछु।’ ...