प्राविधिक विश्वविद्यालयका ८२ प्रतिशत विद्यार्थी पहिलो पल्ट नै व्यवसायीक ईन्जनियर बन्न सफल

प्राविधिक विश्वविद्यालयका ८२ प्रतिशत विद्यार्थी पहिलो पल्ट नै   व्यवसायीक ईन्जनियर बन्न सफल
विराटनगर, २१ असार कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको स्नातक इन्जिनियरिङतर्फको पहिलो स्नातक समुहका ८२ प्रतिशत विद्यार्थीहरू पहिलो प्रयासमै व्यवसायीक ईन्जिनियर बन्न सफल भएका छन । नेपाल इन्जिनियरिङ परिषद्को लाइसेन्स प्राप्त गर्न सफल भएका छन । मनमोहन प्राविधिक विश्वविद्यालयले प्राध्यापन गराउन थालेको चार बर्षे स्नातक इन्जिनियरिङतर्फको पहिलो समुह...

खामेनीप्रति शोक व्यक्त गर्न विशाल जनसमूह, ट्रम्पद्वारा आक्रमण नगर्ने प्रतिबद्धता

खामेनीप्रति शोक व्यक्त गर्न विशाल जनसमूह, ट्रम्पद्वारा आक्रमण नगर्ने प्रतिबद्धता
काठमाडौं। इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहका लागि तेहरानमा विशाल जनसागर उर्लिएको छ। फागुन १६ गते अमेरिका–इजरायलको संयुक्त आक्रमणमा उनको निवासमा मृत्यु भएपछि श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम सुरु भएको हो। राजधानी तेहरानका सडक, चोक र धार्मिक स्थलहरूमा लाखौँ मानिस भेला भएका छन् भने देशभरबाट आउने श्रद्धाञ्जली दिनेको संख्या करोड नाघ्ने अनुमान गरिएको छ। ...

असार २१ गते आइतबार, यस्तो छ तपाईको राशिफल

असार २१ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जीर्णोद्धार वा मर्मतसम्बन्धी कामको योजना बन्न सक्छ । अरूको सहयोगका लागि समय दिनुपर्ने भएपनि प्रयास गरेमा रोकिएको वा अड्किएको धन प्राप्त हुने सम्भावना छ । पुराना समस्याले मन अलमल्याउन सक्छ र केही असमझदारीका कारण कार्य क्षेत्र प्रभावित हुन सक्छ । यद्यपि सहकर्मी तथा वरिष्ठको साथ मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ व्यवसाय वा रोजगारीको खो...

पाराग्वेलाई १-० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा

पाराग्वेलाई १-० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा
फिफा विश्वकप-२०२६ मा पाराग्वेलाई पराजित गर्दै फ्रान्स क्वार्टरफाइनल अर्थात अन्तिम ८ मा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले गरेको १ गोल नै जितका लागि निर्णायक बन्यो। एम्बाप्पेले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई जित दिलाएका हुन्। पाराग्वेली खेलाडी डिएगो गोमेजले डेसियर डोएलाई लडाएपछि ‘भार’ को मद्दतले पेनाल्टीक...

छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ

छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ
झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ। उजुरीपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडमा दर्ता गरिएको सामूहिक जाहेरीमा विद्यालयका शिक्षक दुर्गा शिवाकोटीले छात्राहरूलाई विभिन्न प्रलोभन देखाएको, व्यक्तिगत भेटघाटका लागि दबाब दिएको तथा घटना सार्वजनिक नगर्न...

गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिकाको सेवा ठप्प

गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिकाको सेवा ठप्प
महोत्तरीको गौशाला नगरपालिकामा बजार ठेक्कासम्बन्धी लामो समयदेखिको रहेको विवाद थप उग्र भएको छ । निगौल गाई गौशालाकी प्रमुखमाथि हातपात गरेको आरोपमा आठ जना नगर प्रहरी पक्राउ परेपछि नगरपालिकाले शुक्रबारदेखि सम्पूर्ण सेवा प्रवाह स्थगित गरेको छ । निगौल गाई गौशालाकी प्रमुख कान्ती कुमारी पाण्डेयले आफूमाथि नगर प्रहरीसहितको समूहले हातपात गरेको भन्दै दिएको उजुरीका आधारमा नेपाल प्रहरीले आठ जना नगर प्रहरीलाई ...

गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
गण्डकी- गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पवर्त, म्याग्दी, मुस्ताङ र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बाँकी पाँच जिल्ला घोषणाको तयारीमा रहेको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ । बिहीबार कास्कीलाई घोषणा गरिएसँगै यस वर्ष पूर्ण खोप सुनिश्चित भएका जिल्लाको सङ्ख्या छ पुगेको हो । आगामी शनिबार बागलुङ, आइतबार लमजुङ, सोमबार गोरखा र तनहुँलाई पूर्ण खोप सुनिश...

वैदेशिक रोजगारीमा ठगी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

वैदेशिक रोजगारीमा ठगी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता
वैदेशिक रोजगारीका नाममा सोझा-साझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणले ठगीमा संलग्नहरूमाथि सरकार कडा रूपमा प्रस्तुत भएको छ। विभागको मुद्दा तथा अनुसन्धान शाखाले शुक्रबारमात्रै वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा २५ वटा नयाँ मुद्दा दर्ता गरेको छ। कारबाहीलाई कडा बनाउँदै विभागले आजै ८ ज...

असार २० गते शनिबार, यस्तो छ तपाईको राशिफल

असार २० गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आम्दानीका नयाँ स्रोत पहिचान गर्ने र आर्थिक निर्णय लिने अनुकूल समय छ । नयाँ अवसर प्राप्त हुने तथा धन र प्रतिष्ठा बढ्ने संकेत देखिएको छ । सरकारी कामबाट लाभ मिल्न सक्छ भने रोकिएको रकम उठाउने प्रयास सफल हुन सक्छ । अधिकांश काम योजनाअनुसार सम्पन्न हुनेछन् । पारिवारिक वातावरण पनि सकारात्मक रहनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भाग्यभन्दा आफ्नै मेहनत ...

पार्टी एकतामा संस्थापन पक्ष जिम्मेवार नरहेको देउवा समूहको निष्कर्ष

पार्टी एकतामा संस्थापन पक्ष जिम्मेवार नरहेको देउवा समूहको निष्कर्ष
सोमबार सम्पर्क कार्यालयमा देउवा समूहको विस्तारित बैठक  काठमाडौँ, १९ असार - नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवानिकट समूहको भेला सम्पन्न भएको छ। निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा भएको भेलाले पार्टी एकताको निम्ति संस्थापन पक्ष जिम्मेवार नरहेको निष्कर्ष निकालेको छ। बैठकले अनेक बहानामा संस्थापन पक्ष पार्टी एकताको लागि जिम्मेवार नबनेको निर्षकर्ष निकालेको ने...