असार २० गते शनिबार, यस्तो छ तपाईको राशिफल

असार २० गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आम्दानीका नयाँ स्रोत पहिचान गर्ने र आर्थिक निर्णय लिने अनुकूल समय छ । नयाँ अवसर प्राप्त हुने तथा धन र प्रतिष्ठा बढ्ने संकेत देखिएको छ । सरकारी कामबाट लाभ मिल्न सक्छ भने रोकिएको रकम उठाउने प्रयास सफल हुन सक्छ । अधिकांश काम योजनाअनुसार सम्पन्न हुनेछन् । पारिवारिक वातावरण पनि सकारात्मक रहनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भाग्यभन्दा आफ्नै मेहनत ...

पार्टी एकतामा संस्थापन पक्ष जिम्मेवार नरहेको देउवा समूहको निष्कर्ष

पार्टी एकतामा संस्थापन पक्ष जिम्मेवार नरहेको देउवा समूहको निष्कर्ष
सोमबार सम्पर्क कार्यालयमा देउवा समूहको विस्तारित बैठक  काठमाडौँ, १९ असार - नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवानिकट समूहको भेला सम्पन्न भएको छ। निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा भएको भेलाले पार्टी एकताको निम्ति संस्थापन पक्ष जिम्मेवार नरहेको निष्कर्ष निकालेको छ। बैठकले अनेक बहानामा संस्थापन पक्ष पार्टी एकताको लागि जिम्मेवार नबनेको निर्षकर्ष निकालेको ने...

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
काठमाडौं, असार १९। वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्...

जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार सीमान्तकृत समुदाय र बालबालिकामा

जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार सीमान्तकृत समुदाय र बालबालिकामा
काठमाडौं । जलवायु परिवर्तनको असरले हिमालमा हिउँ पग्लनु र तापक्रम बढ्नु मात्र नभई बालबालिका र सीमान्तकृत समुदायको दैनिकी तथा स्वास्थ्यमा समेत गम्भीर असर पर्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। जलवायु परिवर्तनले बालबालिकामाथि पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी जलवायु विज्ञहरूले जलवायु परिवर्तनलाई हिमालमा हिउँ पग्लिनु र समयमा पानी नपर्नुसँग मात्र जोडेर हेर्दा अन्याय हुने बता...

स्वास्थ्य बिमा बोर्डद्वारा मंसिरसम्मको रकम भुक्तानी, अनावश्यक परीक्षणको नगर्न अनुरोध

स्वास्थ्य बिमा बोर्डद्वारा मंसिरसम्मको रकम भुक्तानी, अनावश्यक परीक्षणको नगर्न अनुरोध
काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौताकापत उपलब्ध गराउनुपर्ने २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १५ रकम भुक्तानी गरिएको जनाएको हो। बोर्डले स्वास्थ्य बिमामा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मङ्सिर महिनासम्मको दाबी बक...

उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान
भैरहवा, असार १९ । सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्दै रूपन्देही क्षेत्र नम्बर ३ (१) अन्तर्गतका १८ जना विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा रूपन्देहीका विभिन्न सामुदायिक विद्यालयका उत्कृष्ट नतिजा हासिल गरेका १८ जना विद्यार्थीलाई सम्मान गरिएको हो । कार्यक्रमका लुम्बिनी प्रदेशका युवा तथ...

सहकारीको रकम फिर्ता नगरे सम्पत्ति जफत, बैंक खाता रोक्का र विदेश यात्रा प्रतिबन्ध

सहकारीको रकम फिर्ता नगरे सम्पत्ति जफत, बैंक खाता रोक्का र विदेश यात्रा प्रतिबन्ध
काठमाडौं। सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ। सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित गर्दै सहकारी क्षेत्रमा देखिएका नीतिगत विषयहरुलाई सुधारको प्रक्रिया अगाडि बढाएको हो। विशेषगरी वचत फिर्ता, नियमन, दर्ता प्रक्रिया र कार्यक्षेत्रका सम्बन्धमा व्यापक सुधार गर्ने भएको छ। सहकारीको बचत रकम अपचलन तथा हिन...

विराटनगरमा रु. ३६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद

विराटनगरमा रु. ३६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद
विराटनगर, १९ असार I सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङले विशेष सूचनाको आधारमा सञ्चालन गरेको निगरानी तथा गस्तीका क्रममा करिब ३६ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले जिल्ला मोरङ, विराटनगर महानगरपालिका–१ स्थित बरगाछी क्षेत्रमा सडक छेउमा लोड गर्न तयारी अवस्थामा राखिएको सामानमाथि शंका लागी चेकजाँच गर्दा एमआरपी मूल्य रु. ३० लाख ८४...

स्रोत नखुलेको ३९ लाखसहित गोकर्णेश्वरमा एक पक्राउ

स्रोत नखुलेको ३९ लाखसहित गोकर्णेश्वरमा एक पक्राउ
काठमाडौं, १९ असार । प्रहरीले स्रोत नखुलेको रकमसहित गोकर्णेश्वरबाट एक जनालाई पक्राउ गरेको छ।   प्रहरीले बिहीबार दिउँसो बारा पचरौता नगरपालिका-७ घर भएका २३ वर्षीय मनमोहन साह कलवारलाई गोकर्णेश्वर नगरपालिका-५ पहेंलो पुलबाट पक्राउ गरेको हो।    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी बृत्त बौद्धको टोलीले कवलारलाई नगदसहित पक्राउ गरेको थियो। कलवारको साथबाट ३९ लाख ४१ हजार ६२० रुपैयाँ नगद बर...

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने
काठमाडौं। निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो।  निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य से...