एसीसी यू-१९ प्रिमियर कपकाे उपाधि यूएईले जित्याे

एसीसी यू-१९ प्रिमियर कपकाे उपाधि यूएईले जित्याे
काठमाडौं। एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको उपाधि यूएईले जितेको छ। साेमबार भएकाे फाइनल खेलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले उपाधि जितेको हो। यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ ओभर २ बलमा १ सय २० रनमा समेटियो। नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। रोशन विश्वकर्मा २५, आशिष लुहार २५ र वन्श क्षेत्री ११ रनमा आउट भएका थिए। त्यसअघ...

साहित्यिक अक्षयकोष स्थापना गर्न एक रुपियाँ अभियान

साहित्यिक अक्षयकोष स्थापना गर्न एक रुपियाँ अभियान
उर्लाबारी, मङ्सिर १५ गते । मोरङको बेलबारीस्थित ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले एक करोड रुपियाँको साहित्य कला अक्षयकोष निर्माण गर्न एक रुपियाँ अभियान सुरु गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा आयोजित संस्थाको औपचारिक सार्वजनिकीकरण तथा बेलबारीका ऐतिहासिक, सामाजिक तथा साहित्यिक व्यक्तित्व, ‘साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको विमर्श’ कार्यक्रममा उक्त अभिय...

‘फ्लू विरुद्धको खोप’ निःशुल्क उपलब्ध गराउन चिकित्सक सङ्घको माग

‘फ्लू विरुद्धको खोप’ निःशुल्क उपलब्ध गराउन चिकित्सक सङ्घको माग
काठमाडौँ, मङ्सिर १५ गते । नेपाल चिकित्सक सङ्घले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमण बढ्नसक्ने भन्दै ‘फ्लू विरुद्धको खोप’ निःशुल्क उपलब्ध गराउन माग गरेको छ । सङ्घले सोमबार जनहितमा अपिल जारी गर्दै इन्फ्लुएन्जा भाइरसको संक्रमणको प्रभावकारी रोकथामका लागि सरकारले जोखिमयुक्त व्यक्तिलाई खोपको दायरामा ल्याई हरेक वर्ष समयमा नै निःशुल्क रूपमा फ्लू विरुद्धको खोप उपलब्ध गराउनुपर्ने माग गर...

नरेश र उनका दाजु प्रकाश रेग्मीको सहकार्यमा तयार ‘तिम्रै हुँ म’को चर्चा

नरेश र उनका दाजु प्रकाश रेग्मीको सहकार्यमा तयार  ‘तिम्रै हुँ म’को चर्चा
काठमाडौं ।  दाङका नरेश रेग्मी नयाँ भन्दा नयाँ सृजनामा रमाउन रुचाउने प्रवासी नेपाली युवा हुन् । हरेक वर्ष केही न केही नयाँ सृजना बजारमा ल्याउँदै आएका नरशेले हालै प्रियंकासँग छमछम नाचेर दर्शकको मन जिते । ह्याण्डसम नरेशसँग प्रियंका भिडियोमा गज्जबले खुलेकी छिन्। माया प्रेम र रोमान्सले भरिएको तिम्रै हुँ म बोलको भिडियोलाई दर्शकले अत्यधिक रुचाउँदै भिडियो रिलिज गरेको २ सातामा नै १० बढीले माया दर्शाएका छ...

बिराटनगरमा रजनिगन्धा सहित मोटरसाइकल नियन्त्रण

बिराटनगरमा रजनिगन्धा सहित मोटरसाइकल नियन्त्रण
बिराटनगर, मोरङ — भारतबाट अवैध रुपमा रजनिगन्धा ल्याउँदै गरेको अवस्थामा एक व्यक्तिलाई सुरक्षाकर्मीले मोटरसाइकल सहित नियन्त्रणमा लिएका छन्। मङ्सिर १४ गते बिहान ७ः१५ बजे बिराटनगर महानगरपालिका–१५ स्थित बिराटनगर भन्सार कार्यालयको ढाट नम्बर–१ मा खटिएको सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङको टोलीले जाँचपछि उक्त सामान बरामद गरेको हो। को ३ प ९४०६ नम्बरको यामाहा मोटरसाइकलमा रजनिगन्धा...

फिलिपिन्समा भ्रष्टाचार काण्डमा राष्ट्रपतिकाे राजीनामा माग गर्दै ठूलाे प्रदर्शन

फिलिपिन्समा भ्रष्टाचार काण्डमा राष्ट्रपतिकाे राजीनामा माग गर्दै ठूलाे प्रदर्शन
फिलिपिन्समा बाढी नियन्त्रण पूर्वाधारमा सरकारी खर्चसँग जोडिएको भ्रष्टाचार काण्डलाई लिएर राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको राजीनामा माग गर्दै राजधानी मनिलामा ठूलो प्रदर्शन भएको छ । किलुसाङ बयान कोन्ट्रा–कुराकोट वा भ्रष्टाचारविरुद्धको जनआन्दोलन (केबीकेके) ले आयोजना गरेको र्‍यालीमा १०औं हजार प्रदर्शनकारी सहभागी भएका समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपति जुनियरले पूर्वाधार परियोजनाहरूबा...

महिलामाथि हुने यौनजन्य हिंसाको ९१ प्रतिशत आफन्त र नातेदारबाटै : प्रहरी तथ्याङ्क

महिलामाथि हुने यौनजन्य हिंसाको ९१ प्रतिशत आफन्त र नातेदारबाटै : प्रहरी तथ्याङ्क
काठमाण्डाै – नेपालको प्रहरीको तथ्याङ्क अनुसार महिलामाथि हुने याैन हिंसाको ९१ प्रतिशत घटना आफन्त तथा नातेदारबाट हुने गरेको पाइएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको वार्षिक तथ्यपत्र अनुसार ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै भएको पाइएको हो । तथ्यपत्र सार्वजनिक गर्दै नेपाल प्रहरीको अपराध अनुसन्धान विभागकी प्रहरी उपरीक्षक बसुन्धरा ...

परिवारको सम्झानामा थक्लुङ परिवारद्वारा सिलाम साक्मा निर्माण

परिवारको सम्झानामा थक्लुङ परिवारद्वारा सिलाम साक्मा निर्माण
उर्लाबारी । मोरङको उर्लाबारी-९ आम्बारी चासोक स्थलमा परिवारको सम्झनामा सिलाम साक्मा बनाईएको छ । स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ थक्लुङको स्मृतिमा उहाँको परिवारले करिब साढे ३ लाख लागतमा सिलाम साक्मा बनाईदिनुभएको हो । किराँत याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखालाई एक कार्यक्रमका सिलाम साक्माको अनावरण गरि थक्लुङ परिवारले हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै छोरा सुमन थक्लुङ...

मंसिर १५ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मंसिर १५ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हाड जोर्नीमा समस्या देखिन सक्छ, आर्थिक लेनदेनमा चुनौती आइपर्नेछ । अरुको विश्वास सजिलै जित्न सकिने समय छ । बौद्धिक काममा तीब्रता र जोश बढ्नेछ, पुराना समस्याहरू समाधान हुने अवसर प्राप्त हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शैक्षिक उन्नतिका अवसर प्रशस्त छन् । विवाहित जीवन सुखमय रहनेछ । खानपानमा सचेत रहनु लाभदायी हुनेछ । नयाँ काम सुरु गर्न वा वैदेशि...

एसिसी यु–१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र युएईबिच प्रतिस्पर्धा

एसिसी यु–१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र युएईबिच प्रतिस्पर्धा
काठमाडौँ, मङ्सिर १४ गते। संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबिच प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि सोमबार बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा खेल हुने छ। नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधि नजिक पुगेको हो। युएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल र युएई एसिया कप खेल्न...