माघ ०५ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष
सानातिना काममै महत्वपूर्ण समय खर्च हुने देखिन्छ । सहयोगीहरूको साथ भए पनि काम समयमै पूरा नहुन सक्छ । गरेका प्रयासबाट ठूलो उपलब्धि नआउन सक्छ, समय व्यर्थ जाने संकेत छ । अनावश्यक खर्च बढ्न सक्छ ।
वृष
आहार विहारमा विशेष सतर्कता अपनाउनु राम्रो हुनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ । सोचेजस्तो काम समयमा सम्पन्न नहुन सक्छ । अवसरको खोजीमा दौडधूप गर्नुपर्ने र अनावश्यक यात्राको योग देखिन्छ । समग्रमा...









