पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन
काठमाडौँ, चैत ३ गते । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन गरी कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयको पत्रानुसार प्राप्त विस्तृत विवरणका आधारमा गृह मन्त्रालयले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको हो । मोरङस्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब
काठमाडौँ, चैत ३ गते । चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो आठ महिनामा मात्र दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न ब...

फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित

फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित
विराटनगर, २०८२ चैत्र ०३ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले फागुन २१ गते सम्पन्...

चैत्र ०४ गते बुधबार, यस्तो छ तपाईको राशिफल

चैत्र ०४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष काममा माता पिताको सहयोग प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको विचारले तपाईंलाई प्रभावित पार्न सक्छ । सवारी साधन प्राप्तिको योग रहेको छ भने व्यापारमा लाभ हुने संकेत देखिन्छ । समाजमा प्रतिभाको कदर हुनेछ। धर्म कर्ममा रुचि बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरूका लागि समय उत्साहप्रद रहनेछ । समग्रमा फाइदाजनक समय छ । वृष सन्तान वा अनुयायीका माध्यमबाट लाभ लिन सकिनेछ । यात्राको योग रहेको छ ।...

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते
काठमाडौं । अफगानिस्तानले पाकिस्तानमाथि देशको राजधानी काबुलमा रहेको एक लागुऔषध प्रयोगकर्ताहरूको अस्पतालमा गरेको आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ । २५० घाइते भएका छन् । यो घटना गत महिनाको अन्त्यतिर सुरु भएको द्वन्द्वको अर्को श्रृंखला हो, जहाँ बारम्बार सीमापार झडपका साथै अफगानिस्तानभित्र हवाई आक्रमणहरू भइरहेका छन् । युद्धविरामका लागि गरिएका अन्तर्राष्ट्रिय आह्वानहरूलाई बे...

सीमा सुरक्षा कडा पार्दै सशस्त्र प्रहरी, लागुऔषधसहित अवैध कारोबारमा प्रहार

सीमा सुरक्षा कडा पार्दै सशस्त्र प्रहरी, लागुऔषधसहित अवैध कारोबारमा प्रहार
विराटनगर । सीमा क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले मोरङमा सक्रियता बढाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण टंकीसिनवारी मातहतका युनिटहरूले फागुन महिनाभरि विभिन्न नाकाबाट अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएका छन्। सशस्त्र प्रहरीका अनुसार फागुन महिनामा मात्र ४० लाख ९९ हजार ९९० रुपैयाँ मूल्य बराबरका अवैध सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको छ। त्यस्तै क...

१२ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न, हेमराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन

१२ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न, हेमराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय एकता महाधिवेशन विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र जारी गरेको हो। गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी सुधा...

लमहीमा घरदैलोमै पुगेर व्यक्तिगत घटना दर्ता

लमहीमा घरदैलोमै पुगेर व्यक्तिगत घटना दर्ता
दाङ – लमही नगर निर्माण महाअभियानअन्तर्गत लमही नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई सहज, छिटो र पहुँचयोग्य बनाउने उद्देश्यले घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियान सुरु गरेको छ। नगरपालिकाले जन्म, मृत्यु लगायतका व्यक्तिगत घटनाहरू समयमै दर्ता गराउन नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ घरघरमै पुगेर सेवा दिन थालेको हो। यस अभियानमार्फत नागरिकलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुने र घटना दर्ता प्र...

सिटिजन्स बैंकमा करोडौँ अपचलन, नक्कली कर्जा फाइल बनाएर रकम निकालिएको आरोप

सिटिजन्स बैंकमा करोडौँ अपचलन, नक्कली कर्जा फाइल बनाएर रकम निकालिएको आरोप
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको विराटनगरस्थित कञ्चनबारी शाखामा करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको घटना सार्वजनिक भएको छ। प्रारम्भिक अनुसन्धानमा बैंकका कर्मचारीकै मिलेमतोमा उक्त रकम अपचलन भएको आशंका गरिएको हो। घटनामा संलग्न भएको देखिएपछि बैंकले पाँच जना कर्मचारीलाई निलम्बन गरेको छ। बैंकले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे अनुसन्धान सुरु गरेको छ। मोरङक...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद
इनरुवा, चैत २ गते । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण व्युरो विराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विभिन्न स्थ...