औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरुका लागि निःशुल्क सीप स्तरोन्नति तालिम

औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरुका लागि निःशुल्क सीप स्तरोन्नति तालिम
कठमाडौं। मोरङ उद्योग व्यापार संघले उद्योग, व्यवसाय तथा सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन एवं कार्यक्षमता अभिवृद्धि गराउने उद्देश्यले आज (आइतबार) देखि निःशुल्क सीप स्तरोन्नति तालिम सञ्चालनमा ल्याएको छ। संघले ईन्स्योर÷हेल्भेटस नेपालको सहकार्यमा २४ दिनेसम्म उक्त तालिम सञ्चालनमा ल्याएको हो। औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरुमा अत्यन्त आवश्यक मानिने Heating, Ventilation and Air Conditioning (...

लडेर एक पुरुषको मृत्यु

लडेर एक पुरुषको मृत्यु
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा), चैत १ गते। धनकुटाको छथरजोरपाटी गाउँपालिका ४, स्थित तेलियामा लडेर एक जना पुरुषको मृत्यु भएको छ। आइतवार मध्यान्ह करिब १२ बजे फलैचाबाट लड्दा एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थानका ५६ वर्षीय लक्ष्मण लिम्बू रहनुभएको छ । धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ज्ञानकुमार महतोका अनुसार छिमेकिको घर छेउमा रहेको फलैचामा बसीरहेको बेला अचानक लड्दा करिव २०...

पेट्रोल,डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि

पेट्रोल,डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि
काठमाडौँ, चैत १ गते । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ । निगमका अनुसार नयाँ मूल्य आजै रातिदेखि लागू हुनेगरी समायोजन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा प्रतिलिटर ३१ रुपिया...

उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
गाईघाट – बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान प्रदेश १-०४०० १ त १३३२ नम्बरको ट्याक्टर बानडाँडा क्षेत्रमा खेत जोत्न जाने क्रममा गिदेरी खोलाको उकोलोमा पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा परी ट्याक्टर चालक बेलका-२ बानडाँडाका १८ वर्षीय सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भ...

गोरखा दुर्घटनाः मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा दुर्घटनाः मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो
गोरखा – गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। शव परीक्षण कार्य सकेर आज ती शव दूतावासका प्रतिनिधिलाई बुझाइएको हो। प्रदेश अस्पताल गोरखामा शव परीक्षण गरेपछि दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। शव बुझेपछि भारतीय दूतावासको टोली काठमाडौँ फर्किएको छ। भारतको तमिलनाडू राज्यको चेन्नई...

आजको राशिफल ~वि.सं. २०८२ चैत्र ०२ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ चैत्र ०२ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग रहेको छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्ने सम्भावना छ । जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेहरूको कमी हुने छैन । आकस्मिक यात्राको सम्भावना देखिन्छ । वृष शरिरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न हुन सक्छ । मानसिक तनाव बढ्ने सम्भावना छ । आकस्मिक रू...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना
काठमाडौँ- गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् । विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्द...

जानेमात्र होइन, आउने कामदारसमेत रोकिए

जानेमात्र होइन, आउने कामदारसमेत रोकिए
काठमाडौं- इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वका १३ गन्तव्यमा जाने तयारी गरिरहेका हजारौं नेपाली स्वदेशमा रोकिँदा आउने समेत उतै फसेका छन् । अहिले पुनः श्रमस्वीकृति लिएर बसेका नेपालीहरु विदेश जान पाएका छैनन् भने करार सकिएर आउने तथा बिदा स्वीकृत भएकाहरु आउन नपाएका हुन् । विगत सात महिनाको तथ्यांक हेर्ने हो भने नेपालबाट प्रतिदिन २ हजार २ सयभन्दा बढी नेपाली रोजगारीका लागि विदेश जाने ग...

डढेलोको प्रकोप बढ्दै

डढेलोको प्रकोप बढ्दै
काठमाडौँ, चैत १ गते । गर्मी बढ्दै जाँदा मुलुकभर डढेलो लाग्न सुरु भएको छ । वनमा सुकेका स्याउलासोत्तर, दाउरा प्रशस्त जम्मा हुन थालेपछि पछिल्ला वर्षमा डढेलो लाग्ने घटना बढ्दै गएको छ । गाउँघर छोडेर सहर बस्ने प्रवृतिले घाँसदाउराको प्रयोगमा कमी आएसँगै वनजङ्गलभित्र सुकेका पात पतिङ्गर, घाँसदाउराको थुप्रो बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेको सरकारी अधिकारीले बताएका छन् । वन तथा भूसंरक्षण विभागका अनुसार ...

डढेलोको प्रकोप बढ्दै

डढेलोको प्रकोप बढ्दै
काठमाडौँ, चैत १ गते । गर्मी बढ्दै जाँदा मुलुकभर डढेलो लाग्न सुरु भएको छ । वनमा सुकेका स्याउलासोत्तर, दाउरा प्रशस्त जम्मा हुन थालेपछि पछिल्ला वर्षमा डढेलो लाग्ने घटना बढ्दै गएको छ । गाउँघर छोडेर सहर बस्ने प्रवृतिले घाँसदाउराको प्रयोगमा कमी आएसँगै वनजङ्गलभित्र सुकेका पात पतिङ्गर, घाँसदाउराको थुप्रो बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेको सरकारी अधिकारीले बताएका छन् । वन तथा भूसंरक्षण विभागका अनुसार ...