प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, मङ्सिर १ गते। कपिलवस्तुको तौलिहवा नगरपालिका वडा नं. ८ स्थित श्री विश्वनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा कपिलवस्तु नगरपालिकाबाट छात्रवृत्ति शीर्षकमा प्राप्त ५१ हजार ५ सय रुपियाँ, दिवा...

एनपिएल : काठमाडौँको विजयी सुरुवात, जनकपुर ५ विकेटले पराजित

एनपिएल : काठमाडौँको विजयी सुरुवात, जनकपुर ५ विकेटले पराजित
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स...

दूधकोशी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लागोस : मन्त्री घिसिङ

दूधकोशी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लागोस : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् । एडिबी दक्षिण एशिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग सोमबार भएको भेटमा मन्त्री घिसिङले दूधकोश...

राष्ट्रिय कर दिवसमा भाटभटेनी सम्मानित भएपछि गुरुङले के भने ?

राष्ट्रिय कर दिवसमा भाटभटेनी सम्मानित भएपछि गुरुङले के भने ?
काठमाडौं । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा वस्तु व्यापारको कारोबार गर्नेतर्फ सर्वाधिक कर बुझाउने करदाताका रूपमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मानपत्र हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष गुरुङले कर तिरेपछिको रकम ...

सडक डिभिजन कार्यालय काठमाडौँले २५ रुग्ण ठेक्का तोड्यो

सडक डिभिजन कार्यालय काठमाडौँले २५ रुग्ण ठेक्का तोड्यो
काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले पनि सडक निर्माणको ठेक्का लिएका तर काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न शुरु गरेको छ । कार्यालयले आज (सोमवार) २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । आर्थिक वर्ष (आव) २०६७/६८ देखि २०७९/८० मा सम्झौता गरिएका आयोजनाहरूको ठेक्का कार्यालयले तोडेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री ...

चितवनका पत्रकारलाई दुई दिने आर्थिक पत्रकारिता तालिम

चितवनका पत्रकारलाई दुई दिने आर्थिक पत्रकारिता तालिम
चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजना तथा नेपाल पत्रकार महासङ्घ चितवनको सहकार्यमा चितवनका पत्रकारलाई आर्थिक पत्रकारिता तालिम दिइएको छ । आइतबारबाट उद्योग वाणिज्य सङ्घको परिसरमा सुरु भएको तालिमको संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले समुद्घाटन गर्नुभएको हो । प्रशिक्षक द्वय मोदनाथ ढकाल र यज्ञ बन्जाडेलाई प्रशिक्षण सामग्री हस्तान्तरण गर्दै तालिमको औपचारिक सुरुवात गरिएको थियो । उद्घाटनको क्रममा सं...

तिमीहरूको सबै माग पूरा गर्न सक्दिन, निर्वाचनपछि आफ्नै सरकार बनाएर पूरा गर : मन्त्री पुन

तिमीहरूको सबै माग पूरा गर्न सक्दिन, निर्वाचनपछि आफ्नै सरकार बनाएर पूरा गर : मन्त्री पुन
इटहरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले युवाहरूलाई आफ्नै गाउँ फर्केर नेतृत्व विकास गर्नुपर्ने बताएका छन् ।सोमबार सिंहदरबारस्थित मन्त्रालयमा 'जेनजी २.०' ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको बताए । आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न उनले आग्रह गरे । आफैँ निर...

‘परदेशी साइलो’ सार्वजनिक, रचना–स्वरदेखि अभिनयसम्मको दमदार प्रस्तुति

‘परदेशी साइलो’ सार्वजनिक, रचना–स्वरदेखि अभिनयसम्मको दमदार प्रस्तुति
काठमाडौं — नयाँ गीत ‘परदेशी साइलो’ सार्वजनिक गरिएको छ। गीतमा रामु सुनार र रोशनी रुचालको स्वर रहेको छ भने रचना कृष्ण कँडेलले तयार पारेका हुन्। अर्जुन पन्तको संगीत र तेजेन्द्र दुराको संगीत संयोजन तथा मिक्स–मास्टरिङले गीतलाई आधुनिक धारको प्रस्तुति दिएको छ। भिडियोतर्फ निर्देशक अर्जुन पन्तले प्रस्तुत गरेको दृश्यरोपणलाई सह–निर्देशक अशोक पौडेलले साथ दिएका छन्। भिडियोमा कलाकार रामु सुनार, विनिता अधिकार...

आयोगद्वारा कार्यक्रमको एकीकृत पुस्तक हस्तान्तरण

आयोगद्वारा कार्यक्रमको एकीकृत पुस्तक हस्तान्तरण
धनगढी, मङ्सिर १ गते । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले प्रकाशन गरेको चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रमको जिल्लागत एकीकृत पुस्तक मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको छ । आयोगका उपाध्यक्ष डा. जीवन रानाथारुले आयोगको पुस्तक मुख्यमन्त्री शाहलाई हस्तान्तरण गर्नुभयो । पुस्तक ग्रहण गर्नुहुँदै मुख्यमन्त्रीले पुस्तकले प्रदेश सरकार र नागरिकबिच विकासको सेतुको रुपमा काम गर्ने बत...

आजको राशिफल ~ वि.सं २०८२ मंसिर ०२ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२  मंसिर ०२ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । व्यापार व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू ...