देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस

देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । तराई र पहाडका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । हुस्सु, कुहिरो र शितले जनजीवन कष्टकर बनाएको छ । हिजो/अस्तिको भन्दा पनि आज तापक्रम घटेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस र अस्ति आइतवा...

देशलाई यथास्थितिबाट माथि उठाउने बेला आएको छः मन्त्री घिसिङ

देशलाई यथास्थितिबाट माथि उठाउने बेला आएको छः मन्त्री घिसिङ
भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यथास्थितिबाट माथि उठाएर देशको मुहार फेर्नुपर्ने बेला आएको बताएका छन्। भक्तपुरमा आज नागरिक भेटघाट एवं छलफल कार्यक्रममा उनले अब हरेक नागरिकले आफ्ना लागिभन्दा देशका लागि केही दिऔँ भनेर अगाडि बढ्नुपर्ने बताए। मन्त्री घिसिङले भने, 'देशले परिवर्तन खोजेको छ, त्यसैले यथास्थितिबाट माथि उठ्न मैले के पाएँ भन्नुभन्दा पनि देशले के पायो ? देशलाई के दि...

रास्वपाको बृहत् राजनीतिक समायोजन

रास्वपाको बृहत् राजनीतिक समायोजन
काठमाडौँ, पुस २२ गते । नवयुवा (जेनजी) आन्दोलनपछि मुलुकमा भ्रष्टाचार अन्त्य र सुशासन कायम आमनागरिकको आकाङ्क्षा पूरा गर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक समायोजन अभियान सुरु गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने सङ्कल्पसहित रास्वपाले वैकल्पिक पार्टीसँगको एकतालाई प्राथमिकता दिँदै आएको छ । यसै ...

पौष २२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

पौष २२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । वृष साथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिव...

उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे
काठमाण्डाै – उदयपुरमा सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरू दुई जना घाइते भएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर ७ होक्सेमा पर्ने मदन भण्डारी लोकमार्गमा ट्र्याक्टर ओरालोमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टरमा सवार त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र २६ वर्षीया आशा सदाको...

ताप्लेजुङमा कोदो खेती र उत्पादन वृद्धि

ताप्लेजुङमा कोदो खेती र उत्पादन वृद्धि
चन्द्र पन्दाक ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा यसवर्ष कोदो खेती र उत्पादन केही वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष जिल्लामा खाद्यान्न बाली कोदोको खेती र उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यहाँ यसवर्ष तीन हजार हेक्टर क्षेक्रफलमा कोदो खेती गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट कुल चार हजार ३२० मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका बाली विकास अधि...

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह
बेलायत, पुस २१ गते । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेक...

क्वारेन्टाइन समन्वय बैठक सम्पन्न

क्वारेन्टाइन समन्वय बैठक सम्पन्न
विराटनगर । पशु क्वारेन्टाइन कार्यालय विराटनगरको आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत दोस्रो त्रैमासिक कार्यक्रम अन्तर्गत क्वारेन्टाइन समन्वय बैठक आइतबार सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बैठक प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पशु क्वारेन्टाइनलाई केवल प्राविधिक विषय मात्र नभई सार्वजनिक स्वास...

आजको राशिफल ~वि.सं. २०८२ पौष २१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ पौष २१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ । दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । सामान्यतया दिन राम्रो छ । वृष पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखि...

महिला टी–२० विश्वकप ग्लोबल छनोट : इन्दुको कप्तानीमा नेपाली टोली घोषणा

महिला टी–२० विश्वकप ग्लोबल छनोट : इन्दुको कप्तानीमा नेपाली टोली घोषणा
काठमाडौँ, पुस २० गते । जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण क्याम्पमा २० जना खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा पूजा...