मन्त्री बलराम अधिकारीको एक वर्षे कार्यकालमा गरेका यस्ता छन् उपलब्धिहरू
काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक वर्षे कार्य योजना सार्वजनिक गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१/८२ मा भएका र गरेका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् ।
मन्त्री अधिकारीको सबैभन्दा उल्लेखनीय उपलब्धि भनेको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि गठन गरिएको भूमि समस्या समाधान आयो...







