फिफाले फाइनल खेलको मैदानको टुक्राहरू बिक्री गर्ने, ४५० डलर प्रति टुक्रा

फिफाले फाइनल खेलको मैदानको टुक्राहरू बिक्री गर्ने, ४५० डलर प्रति टुक्रा
काठमाडौं, २८ असार । फुटबलको विश्वव्यापी नियामक निकाय फिफाले विश्वकपबाट आम्दानी संकलन गर्न कुनै कसर बाँकी राखेको छैन् ।   कतिसम्म भने उसले अब प्रतियोगिताको फाइनल खेल हुने मैदान (पिच) का टुक्राहरू बिक्री गर्ने निर्णय गरेको छ। विश्वकपका टिकट र अन्य सामग्रीहरू महँगो मूल्यमा बिक्री गरेको भन्दै पहिले नै आलोचना खेपिरहेको फिफाले अब न्यु जर्सीको मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुने फाइनल खेलका लागि प्...

बाल कुपोषण न्यूनीकरणका लागि कानुन, बजेट र जनचेतनामा जोड

बाल कुपोषण न्यूनीकरणका लागि कानुन, बजेट र जनचेतनामा जोड
काठमाण्डौ - नेपालमा कुपोषण अन्त्यका लागि पोषणमैत्री कानुन, पर्याप्त बजेट र जनचेतना अपरिहार्य रहेको सांसदहरूले बताएका छन् । “बाल पोषणको अवस्था, चुनौती र सरोकारवालाको भूमिका'' विषयक राष्ट्रिय संवादमा राष्ट्रिय सभा सांसद डा. अञ्जान शाक्यले पोषणमैत्री कानुन बनाउन संसदमार्फत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले शिक्षा बिमा अवधारणा लागू गरे बाल पोषण, खाजा र स...

बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ सार्वजनिक

बिरज महर्जनको नयाँ म्युजिक भिडियो  ‘साइली’ सार्वजनिक
काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे' बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको छ। बिरजले ८ वर्षको उमेरदेखि नै आफ्नो सांगीतिक यात्रा सुरु गरेका हुन्। १३ वर्षको उमेरमै उनले एकल सांगीतिक साँझ प्रस्तुत गरेर आफ्नो गायन प्रतिभा प्रदर्शन गरेका थिए। त्यसपछि २०७० सालमा उनले ‘नयाँ किरण’ नामक अडियो एल्बम सार्वजनिक गरेका थिए। उनले सुरशाला म्युजिक एकेडेमीबा...

कर्णालीमा खसेको फोर्स गाडीको चालकको शव भेटियो

कर्णालीमा खसेको फोर्स गाडीको चालकको शव भेटियो
हुम्ला – कर्णाली नदीमा खसरे बेपत्ता भएको फोर्स गाडीका चालक तुलाराम सुवेदीको शव ९ दिनपछि फेला परेको छ। १८ असारमा सुर्खेतबाट कालीकोट जाँदै गरेको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७, साङ्गेटाडाबाट कर्णाली नदीमा खसेको थियो। शनिवार सुवेदीको शव अछामको तुर्माखाँद गाउँपालिका– २, जबुगडास्थित लामगडामा कर्णाली नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ। मृतकको पहिचान उनका बुबा डण्डपाणि सुवे...

सञ्चारकर्मी सहकारी द्वारा चार पुरस्कार बितरण

सञ्चारकर्मी सहकारी द्वारा चार पुरस्कार बितरण
बिराटनगर/ बिराटनगर ९ स्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आज चार जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । संस्थाको १५ औ स्थापना दिवसको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । गत २०७२ मा स्थापित मिना श्रेष्ठ, महिला पत्रकार प्रोत्साहन पुरस्कार – २०८३ बाट नेपाल टाइम्सकी पत्रकार रस्मीता उदास पुरस्कृत हुनुभएको छ । यो पुरस्कारको राशी दशहजार रुपैया रहेको छ । मेम्बर चन्द्रलाल- दुर्गादेबी दाहाल, सञ्च...

विपद् तयारीका लागि साढे दुई करोडका उपकरण हस्तान्तरण

विपद् तयारीका लागि साढे दुई करोडका उपकरण हस्तान्तरण
हेटौँडा। बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई दुई करोड ४७ लाख १२ हजार ३१० बराबरका उद्धार सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली सेनालाई ७५ लाख ६२ हजार ३००, नेपाल प्रहरीलाई ५४ लाख ६६ हजार ४८८ र सशस्त्र प्रहरी बललाई एक करोड...

प्रदेश सरकारको बजेट खर्च न्यून, कुन प्रदेशले कति खर्च गरे?

प्रदेश सरकारको बजेट खर्च न्यून, कुन प्रदेशले कति खर्च गरे?
काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले कूल विनियोजित बजेटको न्यून खर्च गरेका छन्। सातै प्रदेश सरकारले चालू आवमा विनियोजित बजेटको खर्च न्यून मात्रामा गरेका हुन्। सात प्रदेशमध्ये सबैभन्दा ठूलो बजेट आकार भएको बागमती सरकारको बजेट खर्च न्यून देखिएको छ। बागमती सरकारले विनियोजित बजेटको ६८.५८ प्रतिशत खर्च गरेको छ। बागमती सरकारले चालू आर्थिक वर्षका लागि कुल ६७ अर्ब ४७ करोड ८३ लाख २७ हजार र...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतले गुमाए ज्यान

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतले गुमाए ज्यान
काठमाडौं। काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा निधन भएको हो। प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। ​घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पतालमा लगिएको थियो। उनको शरीर ५५ प्रतिशत जलेको र उपचारका क्रममा केही समयअघि मृत्यु भएको हो।

महोत्तरीमा ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

महोत्तरीमा ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासको चेकपोस्ट अगाडि राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ७००२ नम्बरको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको हो। ...

गौथलीको अमेरिका राइटस बिक्री, साउन १ गते सिनेमा हलमा

गौथलीको अमेरिका राइटस बिक्री, साउन १ गते सिनेमा हलमा
काठमाडौं, २७ असार । चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री भएको छ।   सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौंथली’को अमेरिका राइट्स खरिद् गरेको हो।   ‘गौँथली’का तर्फबाट निर्देशक कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्मसका तर्फबाट रोशन सुवेदीबीच खरिद बिक्रीको कागजी सम्झौता भएको छ।   प्रदर्शन मिति नजिकिँदै जाँदा ‘गौँथली’ निर्माण ...