गोदाममा लुकाएर राखिएका १३४ बोरा मल प्रहरी नियन्त्रणमा
कल्याणपुर (सप्तरी), मङ्सिर ८ गते । सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिकाबाट अवैध रुपमा लुकाएर राखिएको रसायनिक मल डिएपी नियन्त्रणमा लिएको छ ।
नगरपालिकाको वडा नम्बर ९ इनर्वा चौकस्थित एक पुरानो राइसमिल गोदाममा अवैध रूपमा लुकाएर राखिएको अवस्थामा १३४ बोरा डिएपी मल प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नम्बर ६ गण गोरगमा र इलाक...







