भारतले पठायो चौथोपटक ‘टनेल टेक्निकल टिम’सहित राहत सामग्री
काठमाडौं। भोटेकोसी बाढीपीडितका लागि भारतले चौथोपटक राहत सामग्री नेपाल पठाएको छ। भारतका विदेशमन्त्री एस जयशंकरले दिएको जानकारीअनुसार ११ टन राहत सामग्रीसहित शनिबार राति सी–१३० सैन्य विमान नेपाल पठाइएको हो।
खोज र उद्धारका लागि उपकरणसहितको सुरुङ प्राविधिक टोली (टनेल टेक्निकल टिम), फोरेन्सिक उपकरणसहित डीएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञको टोली, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र हा...









