सीमा सुरक्षामा उल्लेखनीय योगदान पु¥याएको भन्दै सशस्त्र प्रहरीका डीएसपी खड्का सम्मानित
विराटनगर । साहित्य सरोवर मिडिया प्रा.लि ले सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलकबहादुर खड्कालाई सम्मान गरेको छ । सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण तथा चोरी–पैठारी न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्दै समाजमा शान्ति–सुरक्षाको प्रत्याभूति गराउन उल्लेखनीय योगदान पु¥याएको भन्दै खड्कालाई सम्मान गरिएको साहित्य सरोवर मिडिया का अध्यक...









