आजको राशिफल : वि.सं. २०८३ कार्तिक १३ गते शुक्रवार
ज्याे. डा. खेमराज मिश्र, पीएचडी
आजको राशिफल : वि.सं. २०८३ कार्तिक १३ गते शुक्रवार, ई.सं. २०२६ अक्टोबर ३०, ऋतुः शरद, अयनः दक्षिणायन, नेपाल संवत् ११४६, कार्तिक कृष्ण पक्ष, कार्तिक कृष्ण पञ्चमी राति ११ः४८ बजेसम्म र त्यसपछि षष्ठी, नक्षत्रः मृगशिरा दिउँसो १ः५८ बजेसम्म र त्यसपछि आर्द्रा, चन्द्रमा मिथुन राशिमा, सूर्य तुला राशिमा, योगः शिव भोलिपल्ट बिहान २ः१८ बजेसम्म र त्यसपछि सिद्ध, करणः कौलव दिउ...









