विराटनगरमा ‘सुरक्षित चालक अभियान’ प्रभावकारी
विराटनगर । सवारी दुर्घटना न्यूनीकरण र सिटी तथा टेम्पु सञ्चालनलाई व्यवस्थित गर्ने लक्ष्यका साथ विराटनगरमा ‘सुरक्षित चालक अभियान’ सुरु गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकासँगको सहकार्यमा अभियान सञ्चालनमा आए सगैं सिटी तथा टेम्पो चालकहरु उत्साहित बन्दै दर्ताको लागी जिल्ला ट्राफिक कार्यालय मोरङ्गमा जाने गरेका छन ।
पौष १७ गतेदेखि सुरु भएको अभियानमा हाल सम्म ३०० जनाले...









