धनकुटामा माटोको ढिस्कोले पुरिएका कामदारको उद्धार

धनकुटामा माटोको ढिस्कोले पुरिएका कामदारको उद्धार
कबिराज घिमिरे हिले, चैत १४ गते । धनकुटा नगरपालिका वडा नम्बर ६, परिचयमोडमा निर्माणाधीन घरको जग खन्ने क्रममा एक कामदार माटोको ढिस्कोले पुरिएका छन्। शनिबार बिहान सुमन श्रेष्ठको घर निर्माणका क्रममा काम गरिरहेका धनकुटा नगरपालिका वडा नम्बर १०, पारिपात्ले बस्ने करिब ३५ वर्षीय राम बहादुर तामाङलाई माटोको ढिस्कोले पुरेको हो। केही समयपछि उहाँको जिवितै उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट...

बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो: कमल थापा

बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो: कमल थापा
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिएको बताएका छन्। शनिबार एकाबिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु नहुने उनको भनाइ छ। पूर्वगृह तथा उपप्रधानमन्त्र...

गृहमन्त्री सुदनले भने–ओली र लेखक पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत

गृहमन्त्री सुदनले भने–ओली र लेखक पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन्। गत भदौ २३ र २४ को जेनजी आन्दोलनबारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पारे। ‘कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त...

मेरो पक्राउ प्रतिशोधपूर्ण: पूर्वप्रधानमन्त्री ओली

मेरो पक्राउ प्रतिशोधपूर्ण: पूर्वप्रधानमन्त्री ओली
काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताउँदै कानुनी लडाइँ लड्ने बताएका छन्। पूर्वप्रधानमन्त्री ओलीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो। उनले पक्राउअघि वकिलहरूसँग परामर्श गरेका थिए। उनलाई पक्राउ गर्न प्रहरी उनको निवास गुण्डु पुगेपछि पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई गुण्डु पुगेका थिए। स्रोतका अनुसार उनले वकि...

ठमेलमा सुनिए तीन मुक्तककारहरु

ठमेलमा सुनिए तीन मुक्तककारहरु
काठमाडौँ । मुक्तककार रामसुन्दर देउजा,पूर्णबहादुर श्रेष्ठ 'ह्रदयङ्कृत' र सुभद्रा अधिकारीले संयुक्त रुपमा मुक्तक सुनाएका छन् । राजधानीको ठमेलमा सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा सम्पन्न उक्त मुक्तक वाचनमा प्रत्येक मुक्तककारले जनही पन्ध्र थान मुक्तक सुनाएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सुन्दर कार्यक्रमको निम्ति प्रतिष्ठानलाई धन्यवाद दिए । ...

एमालेले बोलायो आकस्मिक सचिवालय बैठक, आजैदेखि विरोधका कार्यक्रम ल्याउने बस्नेतको चेतावनी

एमालेले बोलायो आकस्मिक सचिवालय बैठक, आजैदेखि विरोधका कार्यक्रम ल्याउने बस्नेतको चेतावनी
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलगत्तै एमालेले सचिवालय बैठक बोलाएको छ। सचिवालय बैठक बिहान ८:३० का लागि बोलाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए। सचिव स्नेतले सुधन गुरुङजस्ता अनुभवहीन र विवादित व्यक्तिलाई गृहमन्त्री बनाएको र द्वन्द्वको अवस्था सिर्जना भएको उल्लेख गर्दै ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न’ एमा...

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा नि...

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गुण्डुबाट पक्राउ

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गुण्डुबाट पक्राउ
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । उनलाई आज बिहान प्रहरीले भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । जरुरी पक्राउ पुर्जी थमाएर उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार मन्त्रिपरिषद्ले ओली र ...

३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आउने (सुचना सहित)

३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आउने (सुचना सहित)
विराटनगर / नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत कोशी प्रादेशिक कार्यालय, विराटनगर वितरण केन्द्रले ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याउने जनाएको छ। बर्जु गाउँपालिकाको भिमपुरस्थित निर्माणाधीन १३२/३३ केभी सबस्टेशनदेखि भिमपुर बजार, केशलिया खोला, रिङरोड दक्षिण, विराटनगर–१६ र दरैया हुँदै ३३/११ केभी रानी सबस्टेशनसम्म निर्माण सम्पन्न भएको उक्त प्रसारण लाइन २०८२...

महेन्द्रचोकमा शालिक पुनःस्थापनाको पक्ष–विपक्षमा बहस तीव्र

महेन्द्रचोकमा शालिक पुनःस्थापनाको पक्ष–विपक्षमा बहस तीव्र
विराटनगर — विराटनगरको केन्द्र मानिने महेन्द्रचोकमा पूर्वराजा महेन्द्रको शालिक पुनःस्थापनाको माग दिनप्रतिदिन चर्किंदै गएको छ। २०६२/०६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भएसँगै महेन्द्रचोकबाट महेन्द्रको पूर्णकदको शालिक हटाइएको थियो र सो स्थानलाई ‘जनआन्दोलन चोक’ नामाकरण गरिएको थियो। तर पछिल्लो समय भने सोही स्थानमा शालिक पुनःस्थापना गर्नुपर्ने आवाज तीव्र रूपमा उठिरहेको छ। देशका विभिन्न स्थानमा पूर्व...