सिर्जना निङ्लेखु:तीनवटै फिल्ममा दयाहाङसँग काम गर्नु संयोग कि रोजाइ ?

सिर्जना निङ्लेखु:तीनवटै फिल्ममा दयाहाङसँग काम गर्नु संयोग कि रोजाइ ?
तेजन खड्का काठमाडौँ । अभिनेत्री सिर्जना निङ्लेखु नेपाली फिल्म क्षेत्रमा निरन्तर आफ्नो उपस्थिति बलियो बनाउँदै अघि बढिरहेकी छन्। डेब्यु फिल्म ‘कार्साङ’ बाट दर्शकमाझ चिनिएकी सिर्जनाले त्यसपछि ‘जारी २’ र हाल प्रदर्शनमा आएको ‘मिरमिरे’ गरी लगातार तीन फिल्ममा अभिनय गरिसकेकी छन्। विशेष कुरा के छ भने, यी तीनवटै फिल्ममा उनी अभिनेता दयाहाङ राईसँगै देखिएकी छन्। हालै प्रदर्शनमा आएको फिल्म ‘मिरमिरे’ बाबु–...

धितोपत्र बोर्डद्वारा ८३ कम्पनीलाई कारबाही, करिब ५० लाख जरिवाना

धितोपत्र बोर्डद्वारा ८३ कम्पनीलाई कारबाही, करिब ५० लाख जरिवाना
काठमाडौं। नेपाल धितोपत्र बोर्डले एकै आर्थिक वर्षमा ८३ कम्पनीलाई कारबाही गरेको छ। कारबाहीस्वरुप बोर्डले ४९ लाख ५० हजार आर्थिक जरिवाना तिराएको छ। बोर्डले आर्थिक वर्ष २०८१÷८२ मा नियम, निर्देशन र प्रचलित कानुनी व्यवस्था पालना नगरेको ठहर गर्दै विभिन्न क्षेत्रका संस्थालाई आर्थिक जरिवाना तिराएको हो। कारबाहीमा पर्ने संस्थामा धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बिमा, जलविद्युत कम्पनीदेखि लिएर सूच...

राष्ट्रिय लिग फुटबलमा आज मछिन्द्र क्लब र न्युरोड टिम खेल्दै

राष्ट्रिय लिग फुटबलमा आज मछिन्द्र क्लब र न्युरोड टिम खेल्दै
काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा आज मछिन्द्र क्लब र न्युरोड टिम खेल्दैछन् । खेल बेलुकी ७ बजे दशरत रंगशालामा हुनेछ । यसअघि हिजो सातदोबाटो र सङ्कटाले बराबरी खेल्दा, लालीगुराँसले जावलाखेललाई हरायो । जीतपछि लालीगुराँसले ३ अङ्क जोडेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हिजोदेखि शुरू भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी १७ वटा टोली सहभागी छन् । ...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस
काठमाण्डौ – ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । यस दिवसको उद्देश्य भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु हो । १९९० साल माघ २ गते दिउँसो २ ब...

गुल्मीमा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

गुल्मीमा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
रमेश विश्वकर्मा गुल्मी, माघ २ गते । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना गुल्मीमा म्याद दुई दिन थप गरिएको छ । गत पुस २५ गतेदेखि माघ १ गतेसम्म निर्वाचन प्रहरी भर्ना आवेदन दिने समय तोकिएको थियो । यस जिल्लालाई आवश्यक पर्ने निर्वाचन प्रहरी सङ्ख्याको तुलनामा आवेदन कम परेको हुँदा गृह मन्त्रालयको निर्देशानुसार दरखास्त दिने अवधि दु...

पेट्रोल-डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल-डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले घटाएको पेट्रोल, डिजेल र हवाई इन्धनको नयाँ मूल्य शुक्रबारदेखि लागू भएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको हो । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर १ सय ३६ रुपैयाँ कायम भएको जनाएको हो । इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त...

आजको राशिफल ~वि.सं. २०८२ माघ ०२ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ माघ ०२ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष मनग्य धन कमाउने अवसर मिल्नेछ । अरूको मन सजिलै जित्न सकिनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लाग्ने समय छ । कृषि तथा पशुपालनबाट लाभ लिन सकिनेछ । तर काम प्रति रुचि घट्न सक्छ र मनमा नकारात्मक विचारले स्थान लिन सक्छन् । वृष अरूबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने संकेत छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुसीको समाचार सुन्न पाइएला । राम्रो कामका लागि अनुकूल वातावरण मिल्नेछ । दुःखीलाई दिए...

बंगाल ट्राभल मार्ट २०२६ मा नेपाल पर्यटन बोर्डलाई ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार

बंगाल ट्राभल मार्ट २०२६ मा नेपाल पर्यटन बोर्डलाई ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार
काठमाडौं / नेपाल पर्यटन बोर्ड (एनटीबी) लाई भारतको सिलिगुडीमा आयोजना भएको बंगाल ट्राभल मार्ट (बीटीएम्) २०२६ को नवौं संस्करणमा प्रतिष्ठित ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार प्रदान गरिएको छ। जनवरी ९ देखि ११, २०२६ सम्म सिलिगुडीस्थित द सिन्ड्रेला होटलमा आयोजित मार्टमा उक्त सम्मान प्रदान गरिएको हो। यो पुरस्कारले पूर्वी हिमालय क्षेत्रमा नेपाललाई एक अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न नेपा...

विप्लव र मिराज ढुंगानाको जेनजी समूहबीच कार्यगत एकता गर्ने ४ बुँदे सहमति

विप्लव र मिराज ढुंगानाको जेनजी समूहबीच कार्यगत एकता गर्ने ४ बुँदे सहमति
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) को नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच कार्यगत एकता गर्ने ४ बुँदे सहमति भएको छ । बिहीबार विप्लव र ढुंगानाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । ४ बुँदे सहमतिः सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने जेनजी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन र स्थिर सरकार गठन गर्...

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अनुरोध गर्नुभएको छ । बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले आज विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उहाँले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पू...