नगदेश भैरवको जात्रा सम्पन्न

नगदेश भैरवको जात्रा सम्पन्न
काठमाडौँ, साउन ३० गते । १२ वर्षपछि पुनर्जीवित भएको नगदेश भैरवको जात्रा सम्पन्न भएको छ । गएको सोमबारदेखि सुरु भएको जात्रा बिहीबार राति नगदेश परिक्रमापछि सम्पन्न भएको हो । तान्त्रिक तथा नेवार परम्परामा आधारित सांस्कृतिक नाचमा ज्यापुंगचा, न्हापा भैल, लिपा भैल, न्हापा दागिं, लिपा दागिं गरी पाँच देवगणले विशेष प्रकारको नाच प्रस्तुत गरिन्छ । नेवार समुदायले बजाउने धाँ बाजा, भुस्या बाजा, पुंगा लगायत...

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने
काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा आज नर्दन टेरिटोरीसँग खेल्दैछ । खेल नेपाली समयानुसार अस्ट्रेलियाको डार्बिनमा दिउँसो सवा २ बजे शुरू हुनेछ । नेपालले प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेश ‘ए’ सँग, भदौ २ गते मेलबर्न स्टार्ससँग, भदौ ३ गते होबर्ट हुरिकेन्ससँग, भदौ ४ गते मेलबर्न रेनेगाड्र्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ । अस्ट्रेलियामा टप एन्ड टी–२० शृ...

प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै

प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् । उनी आज बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उद्घाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नेछन् । महोत्तरीमा पनि उनी बाटो शिलान्या...

थाइल्याण्डमा पहिलाे पटक भेटियो बैजनी रंगको दुर्लभ गंगटो

थाइल्याण्डमा पहिलाे पटक भेटियो बैजनी रंगको दुर्लभ गंगटो
बैंकक, ३० साउन । प्रकृतिले हामीलाई एक पछि अर्को दुर्लभ दृश्य देखाउँछ। यस्तै एउटा दुर्लभ दृश्य थाइल्याण्डमा देखिएको छ ।  यहाँ एउटा अनुपम बैजनी रंगको गंगटो फेला परेको छ । थाइल्याण्डको क्राचन राष्ट्रिय निकुञ्जमा यो गंगटो फेला परेको थियो, जुन संसारमा यसको एक मात्र प्रकार हो।   यो दुर्लभ प्रजातिको गंगटोको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, जसले मानिसहरूलाई आश्चर्यमा पारेको थियो। पार्कका कर्म...

पथरी बजारमा मिनि ट्रकको ठक्करबाट महिलाको मृत्यु

पथरी बजारमा मिनि ट्रकको ठक्करबाट महिलाको मृत्यु
मोरङ, ३० साउन । पथरी बजारमा शुक्रबार साँझ करिब ७:३० बजे नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको उक्त दुर्घटनामा परि उपचारका लागी लैजाने क्रममा ती महिलाको मृत्यु भएको हो ।   मृत्यु हुने महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए । ...

जानु कुँवर र सेजल श्रेष्ठ अभिनित तीज गीत‘माइतीको सम्झना आयो बरिलै ’ सार्वजनिक

जानु कुँवर र सेजल श्रेष्ठ अभिनित तीज गीत‘माइतीको सम्झना आयो बरिलै ’ सार्वजनिक
काठमाडौं। हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केही दिन बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा गायिका जानु कुँवर श्रेष्ठको पनि मौलिक तीज गीत‘माइतीको सम्झना आयो बरिलै ’को भिडियो सार्वजनिक भएको छ। जानु कुँवरकै शब्द रचना ,तिर्थराज पोखरेलको संगीत र प्रेमदीप रामजलीको एरेन्ज रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएक...

प्रधानमन्त्री समक्ष चार स्वास्थ्य प्रतिष्ठानका कुलपतिको सपथ

प्रधानमन्त्री समक्ष चार स्वास्थ्य प्रतिष्ठानका कुलपतिको सपथ
काठमाडौं, २९ साउन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्रा डा पुजनकु...

ठगीमा संलग्न व्यक्ति पक्राउ

ठगीमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं, २९ साउन । ठगीमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-६ बोडे बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ साउने घर भएका ३३ वर्षीय पुरूषोतम पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । पुरूषोतमले काठमाडौं चावहिल पिपलबोटस्थित पपुलर जब सोलुशन कम्पनी संचालन गरी होटलमा आवश्यक पर्ने कामदार पठाउने भनि विज्ञापन गरी पेश्की स्वरूप रकम लिई कामदार नपठाई पीडितको रकम समेत फिर्ता नगरी ठगी गर्ने गरेको ...

२०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । वृष – खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्...

प्याब्सन रत्नद्वारा पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी सम्मानित

प्याब्सन रत्नद्वारा पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी सम्मानित
विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित हुनुभएको छ । उहाँलाई बुधबार काठमाडौं प्याब्सनले एक समारोहका बिच सम्मान गरेको हो । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेवापत सम्मान गरिएको हो । उहाँलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त...