आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ २८ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
आजको राशिफलः बिस २०८३ जेठ २८ गते बिहिवार, ईस २०२६ जुन ११, नेपाल सम्बत ११४६ अनलागा एकादशी, अधिक ज्येष्ठ कृष्णपक्ष, अधिक जेठ कृष्ण एकादशी, पञ्चाङ्गः शोभन बव रेवती, गृष्म ऋतु, चन्द्रमा मेष राशिमा, सुर्य बृष राशीमा, योगः शाेमन, करणः बव । आज परमा एकादशी व्रत पनि हो । आज नेपालमा सुर्योदय बिहान ५ः १० मिनेटमा र सूर्यास्त साँझ ६ः५७ मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा...









