उद्यमी व्यवसायीले भने-सरकारले मर्यादित भाषा बाेल्नुपर्यो, निजी क्षेत्रलाई मात्रै गाली गरेर अर्थतन्त्र सुध्रिँदैन
काठमाडौं। निजी क्षेत्रका उद्यमी व्यवसायीका छाता संगठनका प्रमुखहरुले सरकारसँग उद्यमी व्यवसायीलाई मर्यादित भाषा बोलिदिन आग्रह गरेका छन्।
आज नेपाल आर्थिक पत्रकार समाज सेजनको २८औं वार्षिक साधारणसभामा उपस्थित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकार र राजनीति वृत्तबाट व्यवसायीलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका हुन्।
कोभिड म...









