मनास्लु र ल्होत्से आरोहणको ७० वर्षको अवसरका विशेष कार्यक्रम गरी मनाइने

मनास्लु र ल्होत्से आरोहणको ७० वर्षको अवसरका विशेष कार्यक्रम गरी मनाइने
काठमाडौं। विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने यी कार्यक्रमले ऐतिहासिक उपलब्धिको स्मरण मात्र होइन, नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। ...

विश्रान्तिधाम गुरुकुललाई २ लाखको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार’ प्रदान

विश्रान्तिधाम गुरुकुललाई २ लाखको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार’ प्रदान
विराटनगर / शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार–२०८३’ यस वर्ष धनकुटास्थित विश्रान्ति संस्कृत गुरुकुललाई प्रदान गरिएको छ । सुनसरीको इटहरीमा रहेको सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठानले धनकुटाको विश्रान्तिधाम मूलघाटमा आयोजित विशेष समारोहबीच गुरुकुललाई नगद २ ...

आजको राशिफल ~वि.सं. २०८३ वैशाख १६ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ वैशाख १६ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष अनावश्यक रूपमा कसैसँग झै-झगडा हुन सक्छ, त्यसैले संयमित रहनुहोस् । यात्रामा सावधानी अपनाउनु राम्रो हुनेछ । लेनदेन सम्बन्धी समस्या आउन सक्छ । शत्रुहरू सक्रिय हुने सम्भावना छ । व्यापारमा घाटा बेहोर्नुपर्न सक्छ । कृषि, पशुपालन तथा घरायसी काममा समय बित्नेछ । वृष मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । मित्रबाट प्रशंसा पाइनेछ र नसोचेको सम्मान प्राप्त हुन सक्छ । पढाइमा सुधार आउने संकेत ...

ईश्वरपुरमा विद्यालय बाहिरका बालबालिका लक्षित भर्ना अभियान सुरु

ईश्वरपुरमा विद्यालय बाहिरका बालबालिका लक्षित भर्ना अभियान सुरु
सर्लाही, १५ वैशाख — विपन्न तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले सर्लाहीको ईश्वरपुर नगरपालिकामा नगरस्तरीय विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ। नगरपालिकाद्वारा आयोजित कार्यक्रममा उपप्रमुख रंजिता चौधरीले अभियानको उद्घाटन गर्दै औपचारिक शुभारम्भ गर्नुभयो। अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले ८ वटा सामुदायिक विद्यालयलाई ई–रिक्सा हस्तान्तरण गरेको छ। ती ई–रिक्स...

उर्लाबारी खानेपानी संस्थालाई एमालेको ध्यानाकर्षण,शुल्क घटाउन माग

उर्लाबारी खानेपानी संस्थालाई एमालेको ध्यानाकर्षण,शुल्क घटाउन माग
उर्लाबारी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी, उर्लाबारीले उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै उपभोक्तामैत्री निर्णय गर्न ध्यानाकर्षण गराएको छ। नगर कमिटीका अध्यक्ष निरोज तिम्सिना र सचिव चेतन सिग्देलद्वारा जारी गरि बुझाइएको विज्ञप्तिमा हालै सम्पन्न साधारण सभाबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। ...

प्रलाद चौहानलाई ‘युनिभर्सल बुक अफ वल्र्ड रेकर्ड’को सम्मान

प्रलाद चौहानलाई ‘युनिभर्सल बुक अफ वल्र्ड रेकर्ड’को सम्मान
काठमाडौं । नेपालमा युवा उमेरमै रहर लाग्दो व्यवसायिक सफलता हासिल गरेर सबैको मन जितेका परशुराम चौहान ‘प्रलाद’ले विश्व मञ्चमा कीर्तिमान कायम गरेका छन् । आफ्नै बलबुताले नेपालमा प्रभावशाली युवा उद्यमी बन्न सफल प्रलाद अन्तर्राष्ट्रिय स्तरको ‘युनिभर्सल बुक अफ वल्र्ड रेकर्ड’बाट सम्मानित हुँदै कीर्तिमान कायम राख्न सफल भएका हुन् । बहुक्षेत्रीय स्वास्थ्य सेवा, डायग्नोस्टिक्स तथा परामर्श व्यवसायमा नेतृत्वदायी...

मूल्यवृद्धि र अभावका कारण पूर्वाधार निर्माणमा जटिलता, व्यवसायीले मुख्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र

मूल्यवृद्धि र अभावका कारण पूर्वाधार निर्माणमा जटिलता, व्यवसायीले मुख्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र
विराटनगर- मध्यपूर्वी राष्ट्रहरूमा जारी द्वन्द्वका कारण इन्धन र निर्माण सामग्रीको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण कोशी प्रदेशको पूर्वाधार निर्माण क्षेत्र गम्भीर संकटमा परेको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै निर्माण व्यवसायीहरूले आफ्नो समस्या सार्वजनिक गरेका हुन् । इन्धनको निरन्तर मूल्यवृद्धि र निर्माण सामग्रीको अभावले गर्दा काम अगाडि बढाउन नसकिने स्थिति आएपछि व्यवसायीहरूले निर्माण कार्...

गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार

गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार
कास्की- गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएका छन् । स्थानीयस्तरमा उपचार सम्भव नभएका र ज्यान जोखिममा परेका महिलाहरुका लागि प्रदेश सरकारले विसं २०७६ देखि निःशुल्क हवाई उद्धार सेवा सुरु गरेको थियो । सरकारले गर्भवती र २८ दिनसम्मको नवजात शिशुको स्वास्थ्यमा जटिलता उत्पन्न भएमा अवस्था हरेर हेली ...

उद्योगी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न म्याद थप

उद्योगी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न म्याद थप
काठमाडौं। उद्योगी शेखर गोल्छालाई काठमाडौं जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। गत बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ परेका उनलाई यसअघि शुक्रबार चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। धितोपत्रसम्बन्धी ऐनविपरीतको कसुरमा पक्राउ परेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। यसअघि उनलाई अदालतले सोमबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। धित...

एसिड तथा जलन हिंसाविरुद्ध सरकारलाई कडा कदम चाल्न दबाब

एसिड तथा जलन हिंसाविरुद्ध सरकारलाई कडा कदम चाल्न दबाब
काठमाडौं। अस्तित्व नेपालले एक्सनएडको सहयोगमा नेपालमा एसिड तथा जलन हिंसाविरुद्ध राष्ट्रिय स्तरको नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार आयोजित कार्यक्रममा एसिड बिक्रीसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन र जलनसम्बन्धी स्वास्थ्य सेवा सुदृढ गर्ने विषयमा जोड दिइएको थियो। कार्यक्रममा सांसद, वरिष्ठ अधिवक्ता, एसिड तथा जलन हिंसाका पीडित, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रह...