ललितपुर निर्वाचन क्षेत्र ३ मा साझा प्रतिनिधिका रूपमा सन्दन थापा मगर
ललितपुर / ललितपुर निर्वाचन क्षेत्र नं. ३ मा राजनीतिक सहमतिको संकेत देखिन थालेको छ। दलगत आस्थाभन्दा माथि उठेर धेरैले नेकपा (एमाले) का युवा नेता सन्दन थापा मगरलाई सम्भावनाशील प्रतिनिधिका रूपमा हेर्न थालेका छन्।
स्थानीयस्तरमा सामाजिक र सामुदायिक गतिविधिमा सक्रिय रहेका थापा मगर पार्टीका उम्मेदवार मात्र नभई विभिन्न तह, वर्ग र पुस्ताबाट स्वीकार्य व्यक्तित्वका रूपमा देखिन थालेका छन्। प्रतिनिधिसभा सदस...









