प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही

प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही
काठमाण्डाै – गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही हुने स्पष्ट पारेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका २०८० को प्रतिकूल हुने गरी प्रमाणपत्र उपलब्ध गराएको पाइएमा कारबाही हुने जनाएको हो । कानून विपरीत काम कारबाही गरे/गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी ...

पाँचथर पावरले कमायो करिब २४ करोड, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८० पैसा

पाँचथर पावरले कमायो करिब २४ करोड, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८० पैसा
काठमाडौं। पाँचथर पावर कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म करिब २४ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। कम्पनीले गत पुससम्म विद्युत् बिक्रीमार्फत २३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। २०८० असार बाढीले आयोजनालाई क्षति पुर्याएको तथा २०८१ असोज १२ पुनः बाढी आई आयोजनामा सिभिल संरचनासहित पावर हाउसलगायत ...

८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जना पक्राउ

८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जना पक्राउ
भोजपुर, माघ १६ गतेभोजपुरको हतुवागढी गाँउपालिका-९ मचुवा स्थितबाट ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १५ गते बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट प्रहरी टोलीले हतुवागढी गाँउपालिका-९ मचुवा मचुवादेखि धनकुटाको अखुवाटार तर्फ लैजादै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा डिकि भित्र ४३ वटा बोरामा राखेको ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा ...

उत्तरदायी शासन र नागरिकमैत्री सेवाले मात्र सहिदको सपना साकार हुन्छ : मेयर कोइराला

उत्तरदायी शासन र नागरिकमैत्री सेवाले मात्र सहिदको सपना साकार हुन्छ : मेयर कोइराला
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उत्तरदायी शासन प्रणाली र नागरिकमैत्री सेवा प्रवाहमार्फत मात्र सहिदहरूको बलिदानलाई सार्थक बनाउन सकिने बताएका छन् । सहिद दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत मेयर कोइरालाले देश र लोकतन्त्रका लागि प्राण आहुति दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको त्यागलाई व्यवहारिक शासन, सुशासन र सेवा प्रवाहमा उतार्नु आजको मुख्य चुन...

सहिदको बलिदान सम्झँदै देशभर आज सहिद दिवस मनाइँदै

सहिदको बलिदान सम्झँदै देशभर आज सहिद दिवस मनाइँदै
काठमाडौं / देश र जनताको हितका लागि जीवन उत्सर्ग गर्ने सहिदको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइँदै छ । प्रजातन्त्र स्थापनाका लागि बलिदान दिएका ज्ञात–अज्ञात सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाउने परम्परा रहँदै आएको छ । नेपालमा सहिद दिवस विशेषगरी धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको स्मृतिमा मनाइन्छ । राणा शासनविरुद्ध आवाज उठाए...

विराटनगर–८ द्वारा ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य जाँच र कम्बल वितरण

विराटनगर–८ द्वारा ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य जाँच र कम्बल वितरण
विराटनगर / विराटनगर महानगरपालिका–८ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै पुगेर स्वास्थ्य जाँच तथा कम्बल वितरण कार्यक्रम सुरु गरेको छ। वडा अध्यक्ष राम पोखरेलले मंगलबारदेखि स्वास्थ्यकर्मीको टोलीसहित वडाभित्र रहेका ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यको थालनी गरेका हुन्। ‘ज्येष्ठ नागरिकसँग वडा जनप्रतिनिधि’ कार्यक्रमअन्तर्गत वडाध्यक्ष पोखरेलले वृद्धवृ...

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका २१ वटा स्पष्टीकरण सोध्यो

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका २१ वटा स्पष्टीकरण सोध्यो
काठमाण्डाै – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आचारसंहिता लागू भएको समयदेखि आज दिउँसोसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण साेधिएकामध्ये ५ वटाको जवाफ प्राप्त भइसकेको र बाँकीका लागि ताकेता भइरहेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो । आचारसंहिता कार्यान्वयन र निगरानीका लागि ७७ वटै जिल्लामा अनुगमन अधिकृत त...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद्काे निर्णय

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद्काे निर्णय
काठमाण्डाै – सरकारले नेपाल प्रहरीकाे रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरेकाे छ । आज बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले आउँदाे फागुन १ गतेदेखि लागू हुनेगरी प्रहरीकाे रासन स्केल र रासतबापतकाे दैनिक रकम वृद्धि गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे । यस्तै बैठकले राष्ट्रपति रामचन्द्र पाैडेलकाे जापान भ्रमण स्वीकृत गरेकाे छ । नेपाल र जापान...

जेष्ठ नागरिकको सारथी बनेका सामाजिक व्यक्तित्व निरन्जन प्रसाद आचार्य

जेष्ठ नागरिकको सारथी बनेका सामाजिक व्यक्तित्व निरन्जन प्रसाद आचार्य
सुन्दरहरैंचा(मोरङ) : समाजका जेष्ठ नागरिकहरू अनुभव, संस्कार र त्यागका जीवित इतिहास हुन्। उनीहरूको सम्मान, संरक्षण र सहायताका लागि निरन्तर क्रियाशील व्यक्तित्वमध्ये एक हुन्— निरन्जन प्रसाद आचार्य। मोरङको सुन्दरहरैचा–३ निवासी आचार्य जेष्ठ नागरिकको सारथीका रूपमा समाजमा परिचित हुँदै आएका छन्। जेष्ठ नागरिकले भोग्दै आएका एक्लोपन, स्वास्थ्य समस्या, उपेक्षा तथा सामाजिक असुरक्षाका विषयमा आचार्यले निरन्...

रेखा थापाको प्रश्नले दलहरूलाई चुनौती ‘जेन–जीलाई सम्बोधन गर्ने घोषणापत्र छ ?

रेखा थापाको प्रश्नले दलहरूलाई चुनौती ‘जेन–जीलाई सम्बोधन गर्ने घोषणापत्र छ ?
तेजन खड्का काठमाडौं — नायिका तथा राजनीतिमा संलग्न रेखा थापाले सार्वजनिक रूपमा उठाएको प्रश्नले चुनावी राजनीतिमा चर्चा चुलिएको छ। उनले विभिन्न राजनीतिक दललाई लक्षित गर्दै जेन–जी (Gen Z) पुस्ताको अपेक्षा सम्बोधन गर्न सक्ने घोषणापत्र छ कि छैन भन्ने प्रश्न गरेकी हुन्। सामाजिक सञ्जालमार्फत व्यक्त गरिएको उक्त प्रश्नलाई आगामी चुनावमा निर्णायक बन्दै गएको युवा मतदातासँग जोडेर हेरिएको छ। पछिल्ला वर्...