ओमन भन्दै उडे, कुबेत पुगे : भिजिट भिसामा मानव तस्करीको जालो

ओमन भन्दै उडे, कुबेत पुगे : भिजिट भिसामा मानव तस्करीको जालो
नेपाली चेलीहरुलाई भिजिट भिसाको आवरणमा घरेलु कामदार बनाएर खाडी मुलुकतिर तस्करी गर्ने गरिएको तथ्य बाहिरिएको छ । पर्यटक भिसामा एउटा मुलुकबाट अर्को मुलुक पुर्याएर घरेलु कामदारको रुपमा राख्ने गरिएको पाइएको हो । सरकारले महिलाहरुलाई घरेलु कामदारका रुपमा खाडी मुलुक पठाउन रोक लगाइएको छ । अत्याधिक श्रम र यौन शोषणको घटना बाहिरिएपछि सरकारले केही वर्षअघिदेखि खाडी जान बन्देज गरेको थियोे । तैपनि,अवैध माध्यमब...

वैशाख ३० गते बुधबार, यस्तो छ तपाईको राशिफल

वैशाख ३० गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पुर्याउने गर्नुहोला । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । वृष चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । केहि टाढाको यात्रा गर्ने अव...

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा तेस्रो त्रैमासिक विवरण सार्वजनिक

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा तेस्रो त्रैमासिक विवरण सार्वजनिक
रोशन पोखरेल, विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ ।कार्यालयले तेस्रो त्रैमासिक अवधि सम्ममा खाद्य तथा दाना परीक्षण, अनुगमन, अनुमतिपत्र सिफारिस तथा जनचेतनामूलक कार्यक्रमहरूमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको कार्यालय प्रमुख पुष्प लाल राईले जानकारी दिनुभयो । कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म...

सेवाग्राहीसँग १ लाख ४० हजार घुस लिएको आरोपमा विद्युत प्राधिकरण सप्तरीका प्रमुखविरुद्ध मुद्दा दायर

सेवाग्राहीसँग १ लाख ४० हजार घुस लिएको आरोपमा विद्युत प्राधिकरण सप्तरीका प्रमुखविरुद्ध मुद्दा दायर
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्र कुमार दासविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। अनुसन्धानका क्रममा च्याजिङ स्टेशन सञ्चालनका लागि ट्रान्सफर्म...

विराटनगरको अरनिको आवासीय स्कुलमा कक्षा १२ बिदाइ कार्यक्रम सम्पन्न

विराटनगरको अरनिको आवासीय स्कुलमा कक्षा १२ बिदाइ कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरमा रहेको अरनिको आवासीय सेकेण्डरी स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाई गरेको छ । व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले आज शुभकामना सहित बिदाई गरेको हो ।जसको प्राविधिक व्यावस्थापन सास्थम कलेज विराटनगरले गरेको थियो । कलेजका प्रिन्सिपल राजेश कार्की का अनुसार व्यवस्थापन संकाय र होटल म्यानेजमेन्टको ५५ जना विद्यार्थीहरूलाई बिदाइ गरिएको हो । कार्य...

मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद
विराटनगर / सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोलीले भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङ एसपी गेहेन्द्र भण्डारीले जानकारी दिए । सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा रकम ल्याउने व्यक्तिहरू झोला फालेर भागेका थिए । बरामद रकमबा...

चर्चित बाल कलाकार समाइरा थापा ‘गाउँले मायाको’ सार्वजनिक

चर्चित बाल कलाकार समाइरा थापा ‘गाउँले मायाको’ सार्वजनिक
चर्चित बाल कलाकार समाइरा थापा अभिनीत नयाँ भिडियो ‘गाउँले मायाको’ सार्वजनिक भएको छ । गायक सन्तोष लिम्बु र चर्चित गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘गाउँले मायाको’ सार्वजनिक गरिएको छ । गीतमा ओम तिलक ओलीको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु सुनामले गरेका हुन् भने मिक्स मास्टरिङमा बिनोद परियारको सहकार्य रहेको छ । गीत ओजोन स्टुडियोमा रेकर्ड गरि...

उत्साहित बिनिता

उत्साहित बिनिता
नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार बिनिता कार्की अहिले फिल्म ‘पीआर’ मार्फत चर्चामा छिन्। मोडलिङबाट सुरु भएको उनको यात्रा अहिले अभिनयतर्फ केन्द्रित हुँदै नेपाली फिल्म उद्योगमा आफ्नो पहिचान बनाइरहेकी छिन्। अष्ट्रेलियामा रहेका नेपाली युवाको कथा बोकेको फिल्म ‘पीआर’ ले दर्शकको राम्रो ध्यान खिच्यो। बिनिता कार्कीले यस फिल्मले प्रवासमा रहेका नेपाली युवाको जीवन, संघर्ष र सपनालाई वास्तविक रूपमा प्रस्तु...

उर्लाबारी–१ मा धिमाल जात्री/ सिरजात मेला आयोजना हुने

उर्लाबारी–१ मा धिमाल जात्री/ सिरजात मेला आयोजना हुने
उर्लाबारी / उर्लाबारी नगरपालिका वडा नम्बर १ मेचेडाँगीस्थित निर्माणाधीन महाराज ग्रामथानमा आगामी जेठ ४ गते धिमाल समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व जात्री/सिरजात मेला आयोजना हुने भएको छ। शनिबार विहान मेचेडाँगीस्थित ग्रामथानको सम्पर्क कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनमार्फत सो कार्यक्रमबारे जानकारी गराइएको हो । आयोजकले जात्री/ सिरजात मेलाको तयारी तीव्र पारिएको जनाएको छ । ५७ घर धिमाल समाजका ...

रंगेलीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

रंगेलीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
विराटनगर । मोरङको रंगेली नगरपालिका–४ चोप्रहामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार बेलुका चोप्रहास्थित गणेश माध्यमिक विद्यालय नजिकको भित्री पक्की सडकमा भएको दुर्घटनामा स्थानीय ७३ वर्षीया कलियादेवी मण्डलको मृत्यु भएको हो। चोप्रहाबाट रंगेलीतर्फ जाँदै गरेको प्र १–०४–००३ प ००२१ नम्बरको १६० सीसीको टीभीएस मोटरसाइकलले बाटो काट्दै गरेकी मण्डललाई ठक्कर दिए...