राजेश र करिस्मा अभिनित ‘म हुँ पानी.’ गति सार्वजनिक
काठमाडौं । ‘पानको पात’ जस्ता कालजयी लोक गीतका सर्जक तथा वरिष्ठ लोक गायक बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीतको भिडियो ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा अभिनेता राजेश हमालले भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा अभिनेत्री करिस्मा मानन्धर, गायक बम बहादर कार्की, निर्देशक देबेन्द्र पाण्डे र गायिका तथा गोरखा म्युजिककी संचालक शिवा आले कार्की,...









