वैदेशिक रोजगार विभागको सेवा प्रभावित

वैदेशिक रोजगार विभागको सेवा प्रभावित
काठमाडौँ, कात्तिक १२ गते । वैदेशिक रोजगार विभागको वेबसाइट र सर्भर (फेमिस सिस्टम) मा समस्या आएपछि सेवा प्रभावित भएको छ । विभागका अनुसार दसैँ बिदापछि एक्कासि अत्यधिक आवेदन आएसँगै सर्भरमा समस्या देखिएको हो । हाल दसैँ र तिहार बिदामा आएर फर्किन पुनः श्रम स्वीकृति लिनेको चाप बढेको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पछिल्ला केही दिनयता सर्भरमा बढी चाप भएकाले दुई/तीन दिनदेखि समस्या आएको र समाध...

नर्स आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

नर्स आन्दोलनले स्वास्थ्य सेवा प्रभावित
काठमाडौँ, कात्तिक ११ गते । श्रमशोषण भएको भन्दै पोखरास्थित मणिपाल र गण्डकी मेडिकल कलेजबाट सुरु भएको नर्सको आन्दोलन देशव्यापी रूपमा फैलिइसकेको छ । आन्दोलन फैलिएपछि प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई नर्सका माग सम्बोधन गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले निर्देशन दिएलगत्तै सचिव डा. देवकोटाले कार्यदल गठन गरेर नर्सका माग सम्बोधन गर्ने बताउनुभएको छ तर आन्दोलन...

विराट मेडिकल कलेजका नर्सहरूको आन्दोलनले अस्पतालको सेवा प्रभावित

विराट मेडिकल कलेजका नर्सहरूको आन्दोलनले अस्पतालको सेवा प्रभावित
विराटनगरस्थित विराट टिचिङ अस्पतालमा कार्यरत नर्सहरूले तलब वृद्धि र सेवा सुविधाको माग गर्दै सुरु गरेको आन्दोलन चर्किंदै गएको छ। आन्दोलनका कारण अस्पतालले नयाँ बिरामी भर्ना लिन अस्थायी रूपमा रोक लगाएको छ। अस्पतालका सीईओ डेनिस कार्कीका अनुसार हाल अस्पतालमा करिब ४५० बिरामी उपचाररत छन्। तर नियमित नर्सहरू काममा नआएपछि सेवा सञ्चालनमा कठिनाइ आएको छ। अहिले मेडिकल कलेजका विद्यार्थी नर्सहरूलाई अस्थायी रूपम...

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल एवम् स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले आवश्यक परेमा सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी आवश्यक सहजीकरण र व्यवस्थापन गर्न अनुरोध ...

प्रिमियर लिगमा आज एस्टनभिल्ला र फुलहम तथा न्यूक्यासल र आर्सनल खेल्दै

प्रिमियर लिगमा आज एस्टनभिल्ला र फुलहम तथा न्यूक्यासल र आर्सनल खेल्दै
काठमाण्डौ – इंग्लिस प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछन् । आज एस्टनभिल्ला र फुलहम तथा न्यूक्यासल र आर्सनलले खेल्दैछन् । एस्टनभिल्ला र फुलहमको खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरु हुनेछ । त्यस्तै न्यूक्यासल र आर्सनलको खेल राति सवा ९ बजे शुरु हुनेछ ।

फर्मासिस्ट डाक्टर बन्दा बिरामीको ज्यान जोखिममा

फर्मासिस्ट डाक्टर बन्दा बिरामीको ज्यान जोखिममा
सरोज ढुङ्गेल , काठमाडौँ, असोज १० गते । मानिस अस्वस्थ भएमा सबैभन्दा पहिले पुग्ने ठाउँ हो– फार्मेसी । मानिसहरू दाँत दुख्यो, पेट दुख्यो, ज्वरो आयो, खोकी लाग्यो, टाउको दुख्यो भन्दै सबैभन्दा पहिले फार्मेसी पुग्ने गर्छन् । सहर होस् या गाउँमा सबैभन्दा पहिले फार्मेसीमा पुगेर सरसल्लाह गर्ने र फार्मेसीमा फर्मासिस्टले बिरामीले भनेको भरमा औषधी दिने गरेका छन् । फार्मेसीले नधान्ने अवस्थामा जटिल समस्या भए मात्र...

फोटो ग्राफर संघको रक्तदानमा ३५ पिन्ट रगत संकलन

फोटो ग्राफर संघको रक्तदानमा ३५ पिन्ट रगत संकलन
विराटनगर। फोटो ग्राफर संघ मोरङले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको संघका मोरङ अध्यक्ष पुरन राईले जानकानरी दिए । रक्तदाता सवैलाई संघका अध्यक्ष राईले प्रशंसा पत्र प्रदान गरे । रक्तदान कार्यक्रममा स्थानिय तथा फोटोग्राफरले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत आभावलाई पूर्ती गर्ने उद्देश्यले ...

विराट टिचिङ्ग हस्पिटलमा थपिए ५ अत्याधुनिक अप्रेशन थिएटर

विराट टिचिङ्ग हस्पिटलमा थपिए ५ अत्याधुनिक अप्रेशन थिएटर
विराटनगर, मोरङ — मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले स्त्रीरोग तथा प्रसूति सेवामा अझ प्रभावकारिता ल्याउने उद्देश्यले ५ वटा अत्याधुनिक अप्रेशन थिएटर थप गरेको छ। अस्पतालले मंगलबार एक कार्यक्रमको आयोजना गरी ती थिएटरहरूको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेबाट गराएको हो। सन् २०१४ मा स्थापना भएको यस अस्पताललाई कोशी प्रदेशकै एक अग्रणी स्वास्थ...

मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन

मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन
एजेन्सी– मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलोपटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन्। यी हड्डीका टुक्राहरू विरलै इथियोपियाबाहिर लैजाने गरिन्छन्। अस्ट्रेलोपिथेकस अफारेन्सिस प्रजातिका यी प्राचीन अवशेषहरू सन् १९७४ मा इथियोपियामा फेला परेका थिए। त्यो खोज त्यतिबेला अहिलेसम्मकै सबैभन्दा पूर्ण जीवाश्म थियो र यसले मान...

बिरगञ्जको हैजा नियन्त्रणका लागि रौतहटवाट चिकित्सक टोली प्रस्थान

बिरगञ्जको हैजा नियन्त्रणका लागि रौतहटवाट चिकित्सक टोली प्रस्थान
रौतहट ९ भदौ । वीरगञ्ज महानगर आसपास क्षेत्रमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर, रौतहटबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ।गत शुक्रबारदेखि वीरगञ्ज क्षेत्रमा झाडापखाला र हैजाका बिरामीहरू देखिन थालेपछि सोमवार गौरबाट डाक्टर परशुराम यादव र डाक्टर विष्णुकुमार साह नेतृत्वको टोली नारायणी अस्पतालमा खटिएको हो।प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासम...