बालबालिकामा बढ्दो मायोपिया नियन्त्रणका लागि विराटनगरमा तालिम कार्यक्रम सम्पन्न
विराटनगर, जेठ ९ । बालबालिकाको आखाँमाहुने दृष्टिदोष भनिने मायोपिया ब्यवस्थापन सम्बन्धि एकदिने अभिमुखिकण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भिजन केयर फाउन्डेशनले एशिलर लक्सोटिकासँगको सहकार्य तथा मेची आँखा अस्पताल र अप्टिकेयर नेपालको सहयोगमा अभिमुखिकरण आयोजना गरिएको हो । नेपाल भिजन केयर फाउन्डेशनका अध्यक्ष एवं उप–प्राध्यापक सञ्जीव कुमार मिश्रको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षणमा कोशी प्रदेशभरका नेत...









