तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
काठमाडौं । मात्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ।  तीन चरणमा गरिएको शिविरबाट करिव पाँच हजारभन्दा धेर आँखाका विरामीहरु लाभान्वित भएका हुन्।  शिविरको  क्रममा आँखा जाँच गर्ने देखि निःशुल्क औषधी वितरण लगायका काम हुँदै आइरहेको छ। केन्द्रले काठमाडौं उपत्यकाबाहिर पनि माग भएको खण्डमा निशुल्क आँखा शिविर र औषधी  पनि निश...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सोलुखुम्बु, असार ७ — १२औँ अन्तर्राष्ट्रिय योग दिवस २०८३ को अवसरमा सोलुखुम्बुको सल्लेरीस्थित जन जागृति माध्यमिक विद्यालयमा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा १२ की निशा बस्नेत प्रथम, कक्षा १२ की पूजा मगर द्वितीय, कक्षा १० की लामुक्मा राई तृतीय तथा कक्षा १० की तारा पराजुली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल तथा प्रमाणप...

‘बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखानाका प्रमुख साह छानबिनमा

‘बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखानाका प्रमुख साह छानबिनमा
काठमाण्डौ - ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखानामा ‘बर्ड फ्लु’ (एच फाइभ एन वान) को सङ्क्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण साहमाथि छानबिन हुने भएको छ । कोषका अध्यक्ष एवं कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ । कोषले चिड...

जग्गा खाली गर्न कोशी अस्पतालको निर्देशन

जग्गा खाली गर्न कोशी अस्पतालको निर्देशन
विराटनगर/ मोरङको विराटनगरस्थित कोशी अस्पतालले आफ्नो स्वामित्वको जग्गा खाली गर्न निर्देशन दिएको छ । अस्पतालले जग्गा खाली गर्न १५ दिनको अल्टिमेटम दिएको हो । अस्पतालको ११, १२, १५, २२, २३ र २६ कित्ता नम्बरको जग्गामा व्यक्ति र विभिन्न संस्थाले स्थायी संरचना निर्माण गरेका छन् । नापी कार्यालयले जेठ २९ गते रेखाङ्कन गरेर अस्पतालको जग्गा छुट्याएको छ । अस्पतालले सूचना जारी गर्दै तोकिएको समयभित्र जग्गा खाल...

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका ५ हजार ३०२ फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वतः रद्द हुने प्रावधानअनुसार यो निर्णय कार्यान्वयन गरि...

सगरमाथामा बेपत्ता शेर्पाको छ दिनपछि सकुशल उद्धार

सगरमाथामा बेपत्ता शेर्पाको छ दिनपछि सकुशल उद्धार
सन्तोष राउत सोलुखुम्बु, जेठ २१ गते । सगरमाथाको तेस्रो शिविर आसपासबाट बेपत्ता हुनुभएका ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका पर्वतारोहण गाइड दावा शेर्पाको सकुशल उद्धार गरिएको छ । बिहीबार बिहान खुम्बु आइसफलस्थित कर्म्पन पोइन्ट नजिक आधार शिविरतर्फ अत्यन्त कमजोर अवस्थामा घिस्रिँदै ओर्लिरहेको अवस्थामा सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले भेटेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ...

विराटनगरका १९ वटै वडा पूर्ण खोप सुनिश्चित, ११ हजार ६३० बालबालिका खोपको पहुँचमा

विराटनगरका १९ वटै वडा पूर्ण खोप सुनिश्चित, ११ हजार ६३० बालबालिका खोपको पहुँचमा
विराटनगर / विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याएको छ । बाल स्वास्थ्य संरक्षण र रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै महानगरले सञ्चालन गरेको अभियानले सबै वडामा खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको हो । महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबाल...

शेल कम्पनी खडा गरी प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष पाण्डे पक्राउ

शेल कम्पनी खडा गरी प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष पाण्डे पक्राउ
बर्दिबास / कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार महोत्तरीको बर्दिबास नगरपालिका–६ मा रहेको इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि नामक शेल कम्पनी स्थापना गरी विस्तृत परियोजना प्...

प्रचण्डको स्थास्थ्य सुधारोन्मुख

प्रचण्डको स्थास्थ्य सुधारोन्मुख
काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । परिवारका सदस्य र पार्टीका नेताहरुलाई चिकित्सकले सुधार निरन्तर जारी रहे भोलि नै डिस्चार्ज हुने संभावना रहेको जानकारी दिएका छन् । उनलाई केही दिनदेखि ज्वरो आएको थियो । स्वास्थ्य परीक्षणका क्रममा ‘माइल्ड निमोनिया’ देखिएको भन्दै चिकित...

सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव

सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बच्न आग्रह गरेको छ । गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बच्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने भएकाले सतर्क रहन आग्रह गरेका हुन् । उनले भने, ‘नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्प रहेका छन् । यस्ता सर्पको...