एमालेसँगको तीनबुँदे सहमतिपछि माधव नेपाल पक्ष असहमत

एमालेसँगको तीनबुँदे सहमतिपछि माधव नेपाल पक्ष असहमत
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा भएको तीनबुँदे लिखित सहमतिपछि पार्टीभित्र असन्तुष्टि देखिएको दाबी गरिएको छ। केही सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै विशेषगरी सहसंयोजक माधवकुमार नेपाल उक्त सहमतिप्रति असन्तुष्ट रहेको उल्लेख गरेका छन्। समाचारअनुसार ओलीसँगको भेटअघि प्रचण्डले माधव नेपाललाई तत्काल कुनै ठोस सहमति ...

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली
काठमाडौं, १६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी, बामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका साथ संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता रहेको बताएका छन्। नेकपा एमाले राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त सङ्घर्ष जरुरी रहेको बत...

अर्थ समितिको बैठकमा राष्ट्र बैंकको प्रतिबेदनमा छलफल हुने

अर्थ समितिको बैठकमा राष्ट्र बैंकको प्रतिबेदनमा छलफल हुने
काठमाडौं, १६ असार । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।  जसअनुसार अर्थ समितिको बैठक अपरान्ह ४ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदन माथि छलफल हुनेछ भने साथै उप समितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने जनाइएको छ।  

कोशी सरकारको निर्णय : स्वकीय सचिवको रोकिएको पारिश्रमिक एकमुष्ट भुक्तानी हुने

कोशी सरकारको निर्णय : स्वकीय सचिवको रोकिएको पारिश्रमिक एकमुष्ट भुक्तानी हुने
विराटनगर / कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको लामो समयदेखि रोकिएको पारिश्रमिक पुनः नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको मितिदेखिकै पारिश्रमिक भुक्तानी गर्ने निर्णय गरेसँगै स्वकीय सचिवहरूको बक्यौता भुक्तानीको बाटो खुलेको हो। सरकारका अनुसार जेनजी आन्दोलनपछि स्थगित भएको पारिश्रमिक अब रोकिएको अवधिदेखि नै नियमित रूपमा उपलब्ध गराइनेछ...

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली
काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थीहरू बिच कार्यगत एकता हुनै पर्नेमा जोड गरेका छन् ।   नेकपा एमालेका संस्थापक मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बामपन्थी शक्तिका बिचमा कार्यगत एकतामा जोड दिएका हुन् ।   ‘हाम्रा नीतिहरू सही छन्, एमालेको नीति सही छ कि छैन भन्ने बारेमा त्यसमा छलफल गर्नै पर्दैन...

प्रतिनिधिलाई ९ घण्टा पर्खाएपछि रास्वपाको बन्दसत्र आजका लागि स्थगित

प्रतिनिधिलाई ९ घण्टा पर्खाएपछि रास्वपाको बन्दसत्र आजका लागि स्थगित
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आजका लागि स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्दसत्र शुरू हुन नसकेको हो । आज बिहान साढे ८ बजेका लागि तोकिएको बन्दसत्र ९ घण्टापछि भोलिसम्मका लागि स्थगित भएको हो । आजका लागि बन्दसत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुङ्गो लगाउनेगरी तयारी गरेको रास्वपाले जनाएको छ । बन्दसत्रमा सहभा...

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल नियन्त्रणमा

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल नियन्त्रणमा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई सुर्खेतबाट पक्राउ गरेको हो। पार्टीको प्रदेशस्तरीय कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। उनीमाथि सेयर कारोबार र सम्पत्तिको स्रोत शंकास्पद देखिएकाले सोही विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको विभाग सम...

राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डाै – राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । राहदानी छपाइ ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले आज १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले राहदानी विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्यलगायतविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले राहदानी छाप...

आजवाट रास्वपाको बन्द सत्र सुरू

आजवाट रास्वपाको बन्द सत्र सुरू
चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसनको बन्द सत्र आजवाट सुरू हुदैँछ ।   आज महाधिवेसनको पहिलो दिनको बन्द सत्रमा पाँचवटा प्रतिवेदन प्रस्तुत गरिदैँ छ । जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्दय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन, लेखा प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्नेछिन ।   साथै, निर्वाचन आयोगको प्रतिवेदन...

झुक्किएर सरकार चलाउने बल म कहाँ आए भने बालेनकै खुट्टामा पास गर्छु: रवि लामिछाने

झुक्किएर सरकार चलाउने बल म कहाँ आए भने बालेनकै खुट्टामा पास गर्छु: रवि लामिछाने
काठमाडौं। राट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकार चलाउने जिम्मा बालेनकै भएको बताएका छन्। प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति लामिछानेले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने भन्दै भने झुक्किएर त्यो बल म कहाँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो हो। ‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको ख...