राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड

राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च तथा वैदेशिक सहायताको परिचालन पारदर्शी बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवार बसेको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका पुनले राज्यको खर्चबारे जानकारी पाउनु नागरिकको लोकतान्त्रिक अधिकार भएको बताउनुभयो । उहाँले राज्यको खर्च पारदर्शी बनाउने प्रमु...

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
दाङ, भदौ १ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ । प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नुभएको हो । सम्भावित कार्यसूचीअनुसार बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनेछन् । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प...

ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् । इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् । उनी चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन् । ओली आज इलाममै बस्ने कार्यक्रम रहेको नेकपा (एमाले) झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार ओली भोलि बिर्तामोड...

प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदुतसँग छुट्टाछुट्टै भेटबार्ता गर्ने

प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदुतसँग छुट्टाछुट्टै भेटबार्ता गर्ने
काठमाडौं, २५ साउन । प्रधानमन्त्री बालेन शाहले आज दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटबार्ता गर्दैछन् ।   यसअघि सामुहिक मात्रै भेटबार्ता गर्ने भन्दै अलग अलग छलफल अस्विकार गर्दै आएका प्रधानमन्त्री शाहले आज भने दुई छिमेकी मुलुकका राजदुतसँग छुट्टाछुट्टै भेटबार्ता गर्न लागेका हुन ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि भ...

अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको छलफल

अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको छलफल
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज काठमाडौंमा स्वर्गीय अजित मिजारका परिवारसँग भेट गरी उहाँको मृत्यु प्रकरण तथा न्यायप्राप्तिसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरेकी छन् । भेटका क्रममा परिवारले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहँदा भोग्नुपरेका पीडा, अनुभव तथा न्यायप्राप्तिप्रतिको आफ्नो अपेक्षा मन्त्रीसमक्ष राखेका थिए । मन्त्री बाद...

राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?

राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
काठमाडौँ- सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्नेछ...

सुनसरी घटनाबारे सरकार मौन, यस्ता छन् मन्त्रिपरिषद बैठकको निर्णयहरू

सुनसरी घटनाबारे सरकार मौन, यस्ता छन् मन्त्रिपरिषद बैठकको निर्णयहरू
काठमाडौं। मन्त्रिपरिषद्को बैठकले विभिन्न विधेयकलाई संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृति दिएको जानकारी दिए। त्यस्तै, संक्रामक रोग ...

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो
काठमाडौं, १२ साउन । भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निमन्त्रणा दिएको छ।   भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको आज जानकारी गराएका हुन् । साप्ताहिक मिडिया ब्रिफिङका क्रममा नयाँदिल्लीमा पत्रकारहरूको प्रश्नको जवाफ दिदैँ जैसवालले भने ‘हामीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकेका छौं।’ प...

अन्ततः शाही बन्ने भए कर्णालीको पाँचौ मुख्यमन्त्री

अन्ततः शाही बन्ने भए कर्णालीको पाँचौ मुख्यमन्त्री
सुर्खेत, १२ साउन । नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता मंगलबहादुर शाहीले कर्णालीको भावी मुख्यमन्त्रीमा  दाबी पेस गरेका छन् ।   आज प्रदेश प्रमुखको कार्यालयमा पुगेर समयसिमा भित्रै साँझ ५ बजे अघि उनले कर्णाली भावी पाँचौ मुख्यमन्त्रीका लागि आफ्नो दाबी पेस गरेका हुन् ।   केन्द्रमा सहमति भए अनुसार शाहीलाई नेकपा एमालेले समर्थन जनाएको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकर...

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरेका छन् । छलफलमा आगामी साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलाई परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको थियो । छलफलपछि सञ्चारकर...