विभागले भन्यो: टेन्डर अविलम्ब खोल्नु
बुटवल , १६ मङ्सिर ।
नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागले लामो समय सम्म विना टेन्डर सञ्चालनमा रहेको बुटवलका कृषि उपज केन्द्र को टेन्डर अविलम्ब खोल्नको लागि निर्देशन दिएको छ ।
कृषि उपज थोक बजार व्यवस्थापन समिति बुटवललाई मङ्सिर १५ गतेको पत्र लेख्दै विभागका वरिष्ठ कृषि अर्थ विज्ञ कलशराम चौधरीले अविलम्ब टेन्डर प्रक्रिया अगाडी बढाउन र अदालतको फैसला कार्यान्वयन गर्नको लागि न...









