रसुवाका बाढीपीडितका लागि सेनाका ८ ट्रकमार्फत राहत सामग्री पठाइयो

रसुवाका बाढीपीडितका लागि सेनाका ८ ट्रकमार्फत राहत सामग्री पठाइयो
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ।गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री बोकेका सेनाका आठ वटा सवारीसाधन बिहीबार राति प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित नागरिकका लागि पठाइएका राहत सामग्रीमा ५०० थान मच्छरदानी, १ हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्या...

भोटेकोशी बाढी : प्रभावितको उद्धार र पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल (बैंक खाता विवरणसहित)

भोटेकोशी बाढी : प्रभावितको उद्धार र पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल (बैंक खाता विवरणसहित)
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ । बिहान ८:४० बजे नदीमा आएको बाढीका कारण रसुवासहित तटीय क्षेत्रमा पर्ने नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरू नराम्ररी प्रभावित बनेका छन् । यस विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी खाना–बस्नको प्रबन्ध मिलाउनुका साथै दीर्घकालीन रूपमा पुनस्र्थापना गर्न आवश्यक रहेको भन्दै ...

खेलाडी सरूवा गराउदाँ करोडौं कमाए युरोपियन क्लबहरूले, यस्तो छ कमाइ

खेलाडी सरूवा गराउदाँ करोडौं कमाए युरोपियन क्लबहरूले, यस्तो छ कमाइ
काठमाडौं, ११ भदौं । प्रिमियर लिगका क्लबहरू सामान्यतया खेलाडी सरुवा बजार अर्थात ट्रान्सफर मार्केटमा ठूलो रकम खर्च गर्ने कुराका लागि चिनिन्छन्, तर यस गर्मीको सिजनमा कतिपय क्लबहरूले खेलाडी बिक्रीबाट पनि उत्तिकै चर्चा बटुलिरहेका छन्।   एस्टन भिल्ला, म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेडले एउटै ‘ट्रान्सफर विन्डो’ अर्थात खेलाडी सरुवा अवधिमा प्राप्त गरेको आम्दानीका आधारमा सर्वकालीन शीर्ष ६ को सूची...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम...

बेपत्ता नागरिकको खोजी तीव्र बनाउन पूर्वराजा ज्ञानेन्द्रको आग्रह

बेपत्ता नागरिकको खोजी तीव्र बनाउन पूर्वराजा ज्ञानेन्द्रको आग्रह
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढ्दा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बजार, बस्ती तथा नागरिक प्रभावित भएको बताएका छन्। बाढीबाट सडक, पुल, विद्युत् आयोजना, खेतीपाती लगायतका भौतिक ...

२०८३ भाद्र ११ गते विहिबार: आजको राशिफल

२०८३ भाद्र ११ गते विहिबार: आजको राशिफल
आजको राशिफल बिस २०८३ भाद्र ११ गते विहिबार ईस २०२६ अगस्त २७ नेपाल सम्बत ११४६ गुलाथ्व चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष चतुर्दशी, चन्द्रमा मकर राशिमा, धनिष्ठ नक्षत्र, शोभन योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ...

बाढीपीडित नेपाललाई भारतको १० टन राहत र औषधि सहयोग

बाढीपीडित नेपाललाई भारतको १० टन राहत र औषधि सहयोग
काठमाडौं। बाढीबाट प्रभावित नेपाललाई सहयोग गर्न भारतले १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको छ। भारतले विपद्मा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाएको छ। भारतले चुनौतीपूर्ण अवस्थामा नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ।

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड
विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन, व्यावहारिक समस्या, क्षमता विकास तथा पेशागत चुनौतीका विविध विषयमा छलफल गरिएको थियो। कार्यक्रममा नेपाल सर्भेयर एसोसिएसन (NISA), कोशी प्रदेशका अध्यक्ष ललित कुमार कायस्थलगायत प्रतिनिधिहरूले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश क...

राधाकृष्ण रथयात्रालाई भव्य बनाउन विराटनगरमा तयारी तीव्र, २ सय स्वयंसेवक परिचालन

राधाकृष्ण रथयात्रालाई भव्य बनाउन विराटनगरमा तयारी तीव्र, २ सय स्वयंसेवक परिचालन
विराटनगर । विराटनगरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले तयारी तीव्र पारेको छ । यही भदौ २० गते निकालिने रथयात्रालाई लक्षित गर्दै महानगरपालिकाले सरोकारवाला निकायसँग समन्वय बैठक गरी आवश्यक पूर्वाधार तथा व्यवस्थापनको कामलाई गति दिने निर्णय गरेको छ । मेयर नागेश कोइरालाको अध्यक्षतामा तथा प्रमुख प्रशास...

चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन

चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
काठमाडौं। विभिन्न सञ्चारमाध्यममा चीनबाट जनै आयात भइरहेको समाचार सार्वजनिक भए पनि भन्सार विभागले भने जनै आयात नभएको स्पष्ट पारेको छ। विभागको तथ्याङ्कअनुसार भारत र चीनबाट ‘कटन थ्रेड्स’ अर्थात् धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो। आयात गरिने सामानको विश्वव्यापी रूपमा बुझिने ‘कोड’ नाम राखिएको हुन्छ। जनैको त्यस्तो छुट्टै कोड नाम नभएकाले धागोकै रूपमा आउन र त्यसलाई जनै ...