हिमालयन बैंकको ३३औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं- हिमालयन बैंक लिमिटेडको ३३औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदनसहित बैंक र यसका सहायक कम्पनीहरूको एकीकृत वित्तीय विवरण पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२र८३ का लागि लेखापरीक्षकमा "सिए रञ्जीव एण्ड एसोसिएट्स' लाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ।
साथै, नियामक निकायको...









