नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद्काे निर्णय
काठमाण्डाै – सरकारले नेपाल प्रहरीकाे रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरेकाे छ । आज बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले आउँदाे फागुन १ गतेदेखि लागू हुनेगरी प्रहरीकाे रासन स्केल र रासतबापतकाे दैनिक रकम वृद्धि गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।
यस्तै बैठकले राष्ट्रपति रामचन्द्र पाैडेलकाे जापान भ्रमण स्वीकृत गरेकाे छ । नेपाल र जापान...









