मोरङका १२ हजारभन्दा बढी बालिकालाई लक्षित गर्दै एचपिभी खोप अभियान

मोरङका १२ हजारभन्दा बढी बालिकालाई लक्षित गर्दै एचपिभी खोप अभियान
विराटनगर २१ माघ । पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको (एचपिभी) खोप अभियान मोरङमा ममाघ २५ गतेदेखि शुरु गरिने आज एक कार्यक्रमको आयोजना गरि जानकारी गराइएको छ । जिल्ला खोप समन्वय समिति मोरङले आज विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले माघ २५ देखि अभियान शुरु गरिने बताउनुभयो कक्षा ६ मा अध्ययनरन र विद्यालय बाहिर रहे...

नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला १४ हजार ४०० रुपैयाँ वृद्धि

नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला १४ हजार ४०० रुपैयाँ वृद्धि
नेपाली बजारमा सुनको मूल्य एकैदिन ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो। आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ। हिजो सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ रहेको थियो। त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर पाँच ...

हिमालकी कान्छी छोरी : किपा ल्हामु शेर्पा

हिमालकी कान्छी छोरी : किपा ल्हामु शेर्पा
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी । आज बेसक्याम्प, भोलि रातिदेखि आरोहण यात्रा र काठमाडौँबाट हिँडेको चार दिनमै पिक समिट। न त लामो तालिम, न त भव्य तयारी र खर्च। किपा ल्हामु शेर्पासँग थियो त केवल एउटा कुरा – संसार जित्ने ठूलो सपना। तीन सन्तानकी आमा, गृहिणी र होटल सञ्चालकबाट आफ्नो पहिचान बदलेर संसारको शिरबाट विश्वलाई चिहाउने साहसी नेपालकी छोरी किपा ल्हामु शेर्पा हिमालको नाम सुन्नासाथ...

कोलबोटेमा तीन दिने घरेलु साबुन बनाउने तालिम सम्पन्न : स्थानीय स्रोतको उपयोग गर्दै आत्मनिर्भरतातर्फ पहाडी बस्ती

कोलबोटेमा तीन दिने घरेलु साबुन बनाउने तालिम सम्पन्न : स्थानीय स्रोतको उपयोग गर्दै आत्मनिर्भरतातर्फ पहाडी बस्ती
मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं.–१ अन्तर्गतको पहाडी बस्ती कोलबोटेमा तीन दिने घरेलु सर्फ, हर्बल फिनेल तथा तितेपातीको साबुन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्रोतको उपयोग गर्दै आत्मनिर्भरता र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको तालिमले सहभागीहरूमा नयाँ आशा र आत्मविश्वास थपेको छ। प्रगति महिला समाज सुन्दरहरैंचाको प्राविधिक सहयोग तथा वडा नं.–१ को आर्थिक स...

लोकसंवेदनाको स्वरमा ‘फूल खसिगो, माया बसिगो’

लोकसंवेदनाको स्वरमा ‘फूल खसिगो, माया बसिगो’
बर्दिबास, माघ १९ - लोक तथा दोहोरी संगीत केवल मनोरञ्जन होइन, समाजको भावना, भोगाइ र स्मृतिको दस्तावेज पनि हो । यही दस्तावेजलाई वर्षौंदेखि स्वर दिँदै आएका गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ मार्फत फेरि एकपटक लोकसंवेदनालाई जीवन्त बनाएका छन् । मंगलबार बर्दिबासमा आयोजित एक औपचारिक समारोहबीच गीतको म्युजिक भिडियो सार्वजनिक गरियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रत...

विराटनगरमा अवैध एलईडी किटसहित ओम्नी भ्यान नियन्त्रणमा

विराटनगरमा अवैध एलईडी किटसहित ओम्नी भ्यान नियन्त्रणमा
विराटनगर,— मोरङको विराटनगर महानगरपालिका वडा नं. १५ स्थित रानी बसपार्क क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको एलईडी किटसहित एक ओम्नी भ्यान नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानी मोरङबाट सप्रनाउ तिलक बहादुर खड्काको कमाण्डमा खटिएको ७ सदस्यीय मोबाइल गस्ती टोलीले दिउँसो करिब १२ः३० बजे भारतबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ३११० नम्ब...

माघ २१ गते बुधबार, यस्तो छ तपाईको राशिफल

माघ २१ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । वृष अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही खर्च लागेपनि सोचेको काम बन्नेछ । व्यवसायम...

नेपाल–भारत सीमाक्षेत्रमा ‘निपाह भाइरस’ को त्रास

नेपाल–भारत सीमाक्षेत्रमा ‘निपाह भाइरस’ को त्रास
प्रेम अधिकारी पशुपतिनगर (इलाम), माघ १९ गते । छिमेकी देश भारतको पश्चिम बंगालमा घातक निपाह भाइरस फैलन थालेपछि नेपालको सीमावर्ती क्षेत्रमा सचेतना अपनाउन थालिएको छ । इलामको सूर्योदय नगरपालिकासँग सीमा जोडिएको पश्चिम बंगालमा हाल दुई जना स्वास्थ्यकर्मीमा निपाह भाइरसको संक्रमण देखिएसँगै सूर्योदय नगरपालिकाले सीमा क्षेत्रमा सचेतना अपनाएको हो । नगरपालिकाले निपाह भाइरस नेपालमा प्रवेश गर्दा सीमावर्त...

निपाह भाइरसबाट आतङ्कित नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

निपाह भाइरसबाट आतङ्कित नहुन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, माघ १९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसबाट आतङ्कित नहुन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ती जारी गर्दै मन्त्रालय नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रुपमा प्रतिबद्ध रहेको र आवश्यक सबै कदमहरु चाहिरहेको बताउँदै सबैलाई आतङ्कित नहुन तर, सचेत, सजक र जिम्मेवार बन्न आग्रह गर्नुभएको हो । डा.बुढाथोकीका अनुसार हालसम्म नेपालमा निपाह भाइ...

पूर्वी नेपालमा क्यान्सर उपचार विस्तारका लागि ‘बिराट क्यान्सर सिम्पोजियम २०२६’ सम्पन्न

पूर्वी नेपालमा क्यान्सर उपचार विस्तारका लागि ‘बिराट क्यान्सर सिम्पोजियम २०२६’  सम्पन्न
विराटनगर । बिराट क्यान्सर इन्स्टिच्युट (BCI) को आयोजनामा "Birat Cancer Symposium 2026" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विश्व क्यान्सर दिवसलाई लक्षित गरी "Beyond the Beam: Advancing Cancer Care in Eastern Nepal" भन्ने मूल नाराका साथ आयोजित यस सिम्पोजियमले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकले जनाएको छ। सिम्पोजियममा जटिल क्यान्सर केसहरूक...