आजको राशिफलः बिसं २०८३ असार २९ गते सोमवार

आजको राशिफलः बिसं २०८३ असार २९ गते सोमवार
आजको राशिफलः बिसं २०८३ असार २९ गते सोमवार, ई सं २०२६ जुलाई १३, नेपाल सम्बत ११४६ तछलागा चतुर्दशी, असार कृष्ण चतुर्दशी, पञ्चाङ्गः ध्रुव विष्टि÷भद्रा मृगशिरा, चन्द्रमा मिथुन राशिमा, सुर्य मिथुन राशीमा, योगः ध्रुब, करणः भद्रा। आज भानु जयन्ती पनि हो । । आज नेपालमा सुर्योदय बिहान ५ः१७ मिनेटमा र सूर्यास्त साँझ ७ः०० मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तुलसीको पत्ता ...

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियता : मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियता : मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु
काठमाडौं । मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा शनिबार दिउँसो ३ बजेदेखि विद्युत् प्रवाह सुरु भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मार्कीचोक भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठले फिल्डमै गएर पहल गरेका थिए । उनले स्थानीय पालिकाका जनप्रतिनिधि र स्थानीयसँग संवाद गरेका थिए । ...

सरकार र गणेश नेपालीको परिवारबीच नौ बुँदे सहमति

सरकार र गणेश नेपालीको परिवारबीच नौ बुँदे सहमति
काठमाडौं। वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति गर्न सफल भएको छ। गत बिहीबार त्रिपुरेश्वरको राहदानी विभागअगाडि बाइकको विषयमा महानगर प्रहरीसँग विवाद हुँदा नेपालीले आत्मदाहको प्रयास गरेका थिए। घाइने भएका उनलाई सोही दिन साँझ वीर अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो। तर, शु...

बालिकालाई प्रलोभनमा पारेको कसुरमा होटल सञ्चालक पक्राउ

बालिकालाई प्रलोभनमा पारेको कसुरमा होटल सञ्चालक पक्राउ
चितवन। बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन्। पक्राउ पर्नेमा खैरहहनी नगरपालिका १० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। श्रेष्ठले आफ्नो होटल नमस्ते मिलिजुली खाजा घरमा काम गर्ने १७ वर्षीया बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो। श्रेष्ठले बालिकालाई शारीरिक सम्बन्ध कायम राख्नका लागि ५० हजार दिन्छु भन्दै प्रलोभन देखाएका थिए। उनले बालि...

जबर्जस्ति करणीको अभियोगमा एकजना पक्राउ

जबर्जस्ति करणीको अभियोगमा एकजना पक्राउ
पाल्पा, २८ असार।  जबर्जस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-४ खोप्टारवाट एकजना पक्राउ परेका हुन् ।   यसरी पक्राउ पर्नेमा नवलपरासी पूर्व बौदीकाली गाउँपालिका-३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगर रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।  आकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको ...

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
भोजपुर- विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता स्कुलले सांस्कृतिक परम्परा संरक्षण तथा प्रवद्र्धनका लागि विशेष पहल थालेको छ । विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा तथा जीवनशैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ । विद्यालयमा समय–समयमा सञ्चालन हुने सांस्कृतिक कक्ष...

कटुवा पेस्तोल, गोली र गाँजासहित एक जना पक्राउ

कटुवा पेस्तोल, गोली र गाँजासहित एक जना पक्राउ
विराटनगर / विराटनगर महानगरपालिका–१४ स्थित जतुवाबाट कटुवा पेस्तोल, गोली र गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीबाट खटिएको टोलीले आज बिहान ३१ वर्षीय सुभासचन्द्र यादवलाई नियन्त्रणमा लिएको हो । जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठामा गरिएको खानतलासीका क्रममा एक थान कटुवा पेस्तोल, उक्त पेस्तोल...

मर्स्याङ्‍दी करिडोरको मार्कीचोक–भरतपुर प्रसारणलाइनमार्फत ८० मेगावाट विद्युत प्रवाह सुरु

मर्स्याङ्‍दी करिडोरको मार्कीचोक–भरतपुर प्रसारणलाइनमार्फत ८० मेगावाट विद्युत प्रवाह सुरु
काठमाडौं– मर्स्याङ्‍दी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर २२० केभी प्रसारणलाइनको पहिलो सर्किट सञ्चालनमा आएको छ । यससँगै शनिबारदेखि उक्त सर्किटमार्फत करिब ८० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको विद्युत प्राधिकरणले जनाएको छ । यसअघि २५ असार राति नो–लोडमा २२० केभी चार्ज गरी सफलतापूर्वक परीक्षण गरिएको थियो । मस्र्याङ्दी करिडोर आयोजना मनाङ, लमजुङ तथा दोर्दी ...

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयकको मस्यौदा पुनः तयार

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयकको मस्यौदा पुनः तयार
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकको रूपमा दुई निकायमा टुक्र्याउने विधेयकको मस्यौदा पुनः तयार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुईओटा विधेयकको मस्यौदा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०८३’ र ‘नेपाल हवाई सेवा प्राधिकरण ऐन, २०८३’ को मस्यौदा तयार गरी सुझावका लागि सार्वजनिक गरेको छ । मुख्य गरी नेपाली एयरलाइन्सहरूलाई युरोपियन युनियन ...

इङ्गल्यान्ड विश्वकपको सेमिफाइनलमा

इङ्गल्यान्ड विश्वकपको सेमिफाइनलमा
काठमाडौँ । इङ्गल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको क्वार्टर फाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरेका हुन् । यससँगै आठ वर्षपछि इङ्गल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्व...