दुबई उडान पुनः सञ्चालनमा, नेपाल वायुसेवा निगमको जहाज बुधबारदेखि उड्ने

दुबई उडान पुनः सञ्चालनमा, नेपाल वायुसेवा निगमको जहाज बुधबारदेखि उड्ने
काठमाडौं। मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण प्रभावित भएको दुबई उडान नेपाल वायुसेवा निगमले भोलि बुधबारदेखि पुनः सञ्चालन गर्ने भएको छ। निगमका अनुसार भोलि बुधबार आरए–२२९ नम्बरको जहाज काठमाडौं–दुबई उडानका लागि स्थानीय समयअनुसार राति ११:१५ बजे प्रस्थान गर्नेछ। त्यसपछि पर्सी बिहीबार दुबई–काठमाडौं उडान स्थानीय समयअनुसार बिहान ४:१० बजे हुने तालिका तय गरिएको निगमले जनाएको छ। निगमका अनुसार द...

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

निर्वाचन प्रहरीको बिदाइ बिहीबार
काठमाडौँ – यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण व...

सङ्खुवासभाबाट एमालेका अर्जुनकुमार कार्की निर्वाचित

सङ्खुवासभाबाट एमालेका अर्जुनकुमार कार्की निर्वाचित
किमाथाङ्का (सङ्खुवासभा), फागुन २५ गते । सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का डा. अर्जुनकुमार कार्की विजयी हुनुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एमालेका कार्की १५ हजार ६६३ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत प्राप्त गर्न...

आजको राशिफल ~वि.सं. २०८२ फागुन २६ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ फागुन २६ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ मिल्ने समय छ । सहयोगीहरूको साथ राम्रो रहनेछ । दिगो फाइदाका लागि लगानी गर्न सकिनेछ र गरिएका कामको उचित मूल्यांकन हुनेछ । रोकिएका काम बन्ने तथा आयका नयाँ स्रोत बढ्ने सम्भावना छ । भौतिक साधन जुट्दा मन प्रसन्न रहनेछ । वृष खर्च बढ्ने संकेत देखिए पनि व्यवसाय विस्तारका लागि लगानी गर्ने समय छ । आफ्नै कमजोरीका कारण सानो विवाद आउन सक्छ, त्यसैले सावधानी आवश्यक छ । क...

आजको राशिफल ~वि.सं. २०८२ फाल्गुन २५ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ फाल्गुन २५ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । वृष परोपकार र धार्मिक क्षेत्र...

नवयुवा आन्दाेलन : ‘जाँचबुझ आयाेगकाे प्रतिवेदनकाे निचाेड यही सरकारले सार्वजनिक गर्छ’ – प्रधानमन्त्री

नवयुवा आन्दाेलन : ‘जाँचबुझ आयाेगकाे प्रतिवेदनकाे निचाेड यही सरकारले सार्वजनिक गर्छ’ – प्रधानमन्त्री
काठमाण्डाै – गएको भदौमा भएको नवयुवा आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा रहेको आयोगका पदाधिकारीहरूले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आज प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो । रावलका अनुसा...

मोरङको ४ र ६ मा रास्वपा उम्मेदवार विजयी

मोरङको ४ र ६ मा रास्वपा उम्मेदवार विजयी
विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर ४ बाट सन्तोष राजवंशी र क्षेत्र नम्बर ६ बाट रुबिना आचार्य विजयी भएकी हुन् । आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी डा। शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्क...

झापा ५ मा बालेनको फराकिलो मतान्तर, केपी ओली २१ हजार मतले पछि

झापा ५ मा बालेनको फराकिलो मतान्तर, केपी ओली २१ हजार मतले पछि
झापा। झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको पछिल्लो गणनाअनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदासम्म रास्वपाका वरिष्ठ नेतासमेत रहेका शाहले प्रतिस्पर्धी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै पछि पारेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनु...

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

हात्तीको आक्रमणमा एक जनाको मृत्यु
मोरङ- बेलबारी नगरपालिका- १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका- ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार साँझ घाँसदाउरा लिएर जङ्गलबाट फर्कने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको हो । घटनापछि आफन्त साथै स्थान...

चितवन–३ मा सोविताको अग्रता कायमै, रेनु ८०३ मतले पछाडि

चितवन–३ मा सोविताको अग्रता कायमै, रेनु ८०३ मतले पछाडि
चितवन क्षेत्र नम्बर–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायमै गरेकी छिन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार गौतमले नेकपाकी उम्मेदवार रेनु दाहाललाई पछि पारेकी हुन्। प्राप्त विवरण अनुसार रास्वपाकी गौतमले २ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेकी दाहालले १ हजार ७ सय ८६ मत पाएकी छिन्। गौतम र दाहालबीच ८ सय ३ मतान्तर रहेको छ। यस्तै,...