गोरखा दुर्घटनाः मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो
गोरखा – गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। शव परीक्षण कार्य सकेर आज ती शव दूतावासका प्रतिनिधिलाई बुझाइएको हो।
प्रदेश अस्पताल गोरखामा शव परीक्षण गरेपछि दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। शव बुझेपछि भारतीय दूतावासको टोली काठमाडौँ फर्किएको छ।
भारतको तमिलनाडू राज्यको चेन्नई...








