विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा विजयकुमार शर्मा, मेयर कोइरालाद्वारा कार्यालयमा स्वागत

विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा विजयकुमार शर्मा, मेयर कोइरालाद्वारा कार्यालयमा स्वागत
विराटनगर / विराटनगर महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिव विजयकुमार शर्मालाई स्वागत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको जिम्मेवारीबाट सरुवा भई आएका शर्मा सोमबारदेखि औपचारिक रूपमा महानगरमा कार्यभार सम्हाल्न पुगेका हुन् । महानगरका मेयर नागेश कोइरालाले शर्मालाई स्वागत गर्दै अनुभवी र ऊर्जाशील प्रशास...

सचिवको जिम्मेवारी हेरफेर

सचिवको जिम्मेवारी हेरफेर
काठमाडौँ : सरकारले विभिन्न १८ मन्त्रालयको सङ्ख्या कायम गरेसँगै सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ । सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ ले साविकको २२ मन्त्रालयबाट १८ कायम भएअनुसार सचिवहरुको दरबन्दी मिलान गरिएको हो । दुई वटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाइ एक मात्र कायम गर्ने गरीे कूल २३ जना सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको छ । छ सच...

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य
ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसाइँ सरी आउने व्यक्तिका लागि नयाँ मापदण्ड लागू गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै बसाइँ सराई दर्तालाई थप व्यवस्थित बनाउन आवश्यक मापदण्ड कार्यान्वयनमा ल्याएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार अब सिरिजङ्घा गाउँपालिकामा बसाइँ सरी आउने व्यक्‍तिमध्ये कम्तीमा एक जनाको नाममा स...

‘पुस्तक: सोच फराकिलो बनाउने, जीवन बदल्ने साथी’

‘पुस्तक: सोच फराकिलो बनाउने, जीवन बदल्ने साथी’
झापा बिर्तामोडकी लिला अनमोल नेपाली साहित्य आकाशमा चिरपरिचित नाम हुन्। ‘अनमोल’ साहित्य लेखनमा मात्र होइन, सञ्चार क्षेत्रमा पनि उत्तिकै क्रियाशील छिन्। बिर्तामोडमै बसोबास गर्दै साहित्यलाई मलजल गर्न उल्लेख्य भूमिका खेलिरहेकी उनले कविता संग्रह ‘बासुरी’, गजल संग्रह ‘दुख्छ’ र कविता संग्रह ‘अन्तिम कुमारी रात’ प्रकाशित गरेकी छन्। राष्ट्रिय कविता महोत्सव २०६७ मा प्रथमसहित विभिन्न पुरस्कार तथा सम्मान...

प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह

प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारलाई संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम नगर्न आग्रह गरेका छन् ।आज रास्वपाले बालेलाएको सर्वदलीय बैठक पछि बोल्दै उनले संसदमा प्रतिपक्ष गणितीय रूपमा कमजोर रहेकाले विकल्प नदेखिएको अवस्थामा सरकार अझ बढी जिम्मेवार र परिपक्व हुनुपर्ने बताए । उनले भने, ‘संसदमा अहिले प्रत...

कोहलपुरका विद्यालय ३ दिन बन्द

कोहलपुरका विद्यालय ३ दिन बन्द
नेपालगन्ज । बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ । पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए । “वर्षा भएर गर्मी घट्ने अवस्था आए तीन दिन मात्रै बिदा हुन्छ नभए थप दुई दि...

नेपाललाई एसियन गेम्स छनोट २०२६ को उपाधि

नेपाललाई एसियन गेम्स छनोट २०२६ को उपाधि
काठमाडौं, २५ जेठ । नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ।  जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई डिएलएस मेथडमा १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बन्न सफल भएको हो  । र सोमबार सिंगापुरमा भएको फाइनलमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो। ११.३ ओभरमा नेपाल ११४.२ को अवस्था बिधमान थियो । ...

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीले लिए शपथ
दाङ- लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिपरिषद्‍मा एमालेबाट चा...

माडीमा प्लास्टिकका सामान प्रयोग गर्न रोक

माडीमा प्लास्टिकका सामान प्रयोग गर्न रोक
चितवन- चितवनको माडी नगरपालिकाले आफ्नो नगरपालिकाभित्र प्लास्टिकका सामग्री बिक्रीमा रोक लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै प्लाष्टिकबाट तयार पारिएका कप, गिलास, प्लेट, काँटा र अन्य प्लास्टिकका सामग्री बिक्रीमा रोक लगाएको हो। कार्यकारी अधिकृत जगतप्रसाद भुसालका अनुसार नगरभित्र बिक्रीका लागि प्लाष्टिकजन्य सामग्री व्यवस्थापन गर्न दिएको समय सकिएकाले यसपछिको बिक्रीमा रोक लगाइएको हो। नगरप्रमुख...

सडक सुरक्षा र सेवा प्रवाह सुदृढ बनाउन मानेभञ्ज्याङ गाउँपालिकाद्वारा ट्राफिक प्रहरी र प्रहरी चौकीलाई सामग्री सहयोग

सडक सुरक्षा र सेवा प्रवाह सुदृढ बनाउन मानेभञ्ज्याङ गाउँपालिकाद्वारा ट्राफिक प्रहरी र प्रहरी चौकीलाई सामग्री सहयोग
ओखलढुंगा, जेष्ठ २५ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गालाई ब्रेथ लाइजर मेसिन, टाइम कार्ड र ह्विल लक तथा प्रहरी चौकी मानेभञ्ज्याङलाई प्रिन्टर हस्तान्तरण गरेको छ। मानेभञ्ज्याङ गाउँपालिकाले ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गालाई १ थान ब्रेथ लाइजर मेसिन, २ हजार पिस टाइम कार्ड र...