जेनतेनले जित्यो सगरमाथा अवार्ड
विराटनगर /आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव मोडलको विदामा मोडल सहिस्मा खड्का मार्फत यो अवार्ड दिलाएको हो । सहिस्मा मोडलको अतिरिक्त थिएटर कालाकार हुन् । उनले अभिनय गरेको सरुभक्तको नाटक सिरुमारानी थिएटरमा निकै लोकप्रिय भएको छ । भविष्यमा कला क्षेत्रलाई नै अगाल्ने मनसायका साथ कला क्षेत्रमा अगाडी बढेकी उनलाई पहिलो कामले...









